Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


माधव नेपाललाई साथ नदिएका नेताहरूको एकताका लागि अझै प्रयास गर्ने निष्कर्ष

उहाँले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।

२० युनिट खपत गर्नेलाई निःशुल्क विद्युत् दिने निर्णय ४५ दिनभित्र कार्यान्वयन हुन्छ– मन्त्री भुसाल

मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गरेको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याइ छाड्ने प्रतिवद्धता जनाउनुभयो ।

ईपीएलको प्रत्यक्ष प्रसारण सम्झौता

एडप्याडका सुरज गिरी र हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले सम्झौता पत्र आदान प्रदान गरे । डिजिटल प्लाटफर्ममा प्रत्यक्ष प्रसारणका लागि भने ईपिएलले यसअघि नै ओएसआर स्पोर्टस्सँग सम्झौता गरिसकेको छ

अपाङ्गता भएका व्यक्तिको आकस्मिक सेवामा पहुँचका लागि मोबाइल एप

कार्यक्रममा गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख हुमकला पाण्डेले प्रविधिको प्रयोगले विपद्मा परेका मानिसको सहयोग गर्न प्रभावकारी हुने बताउनुभयो ।

गुमनाम कलाकार जीवराम प्रति समर्पित महारक्त गणपतिकाे मास्टरपिस पाैभा चित्र (भिडियाे)

नोटबुकका आधारमा मात्र जीवरामको जानकारी भएकोले अब सत्यतथ्य बाहिर ल्याउन सरकारले खोज अनुसन्धान गर्नुपर्नेमा उहाँको जोड छ । नेपालको इतिहासमा धेरै यस्ता गुमनाम प्रतिभावान व्यक्तित्वहरू छन् जसको तथ्य बाहिर ल्याउनुपर्छ

उपचारका लागि दिल्लीमा रहेका झलनाथ खनाल माधव नेपालकाे पक्षमा

उहाँले फेसबुकमार्फत पनि भन्नुभएकाे छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी

सरकारी खर्चमा चरम अनुशासनहीनता, कुल बेरुजु ४ खर्ब १९ अर्ब (प्रतिवेदनसहित)

प्रतिवेदनले अद्यावधिक बेरुजू ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको देखाएको छ । यो गत बर्षभन्दा शून्य दशमबल एक तीन प्रतिशतले बढेको हो । जसमा केन्द्र सरकारको ४४ अर्ब

१० वर्षीया बालिका बलात्कार गरी भाग्ने वृद्ध दुई महिनापछि प्रक्राउ

पक्राउ परेका आरोपितलाई उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको उदयपुर प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिनुभयो ।

‘नेपाल आइडल’का तीनै निर्णायक परिवर्तन

ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरूले बताएका छन् । नेपाल आइडल सीजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेश्मा घिमिरे पनि जोडिएकी

स्वास्थ्य मापदण्डमा हेलचेक्र्याईं, प्रहरी भन्छन् ‘जति भने पनि टेर्दैनन्’

मास्क नलगाउनेलाई ठाउँका ठाउँ कारबाही गर्ने अधिकार स्थानीय प्रशासनलाई भएपनि प्रहरीमा त्यो तदारुकता देखिँदैन । यद्यपि काठमाडौंका प्रमुख जिल्ला अधिकरी कालीप्रसाद पराजुली स्वास्थ्य मापदण्ड पालना गराउन सक्रियतापूर्वक लागेको दावी गर्नुहुन्छ