यस्तै समस्या भारतीय अभिनेत्री भूमि पेडनेकरले पनि भोग्नुपरेको छ । उनले एक टेलिभिजन अन्तर्वार्तामा कोभिडपछि आफ्नो कपाल झर्ने समस्या बढेको बताइन् ।
भदौ ३ गतेसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ । त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोना भाइरसविरुद्धको दुवै
राष्ट्रिय सुरक्षाको लागि तालिबान समर्थक प्रतिक्रियाविरुद्ध कडा कानुनी कारबाही गर्ने प्रहरीले जनाएको छ ।
जिल्लास्थित सबै आइसोलेसनका संक्रमित निको भएर घर फर्केपछि साउन ३२ गतेदेखि सबै आइसोलेसन खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति नीमप्रसाद गिरीले जानकारी दिनुभयो ।
सान, तरकारी संकलन केन्द्र, सहकारी र व्यापारीहरू भने यहाँको तरकारी उत्पादन र निकासी परिमाण सरकारी तथ्याङ्कभन्दा दोब्बर रहेको बताउँछन् ।
असरका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीको व्यापार धेरै कम भएको बताउनुभयो ।
सरुवा भएर आउनेहरू पनि काजमा बस्दा जनशक्तिको कमी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख पल्ली मगरले जानकारी दिनुभयो ।
स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लााख १४ हजार रुपैयाँ बराबरको ५० लाख १२ हजार ६ सय ९४ केजी निर्यात भएको थियो । मुलुकमा उत्पादन भएको अलैंची
दुई सय मिटर परको होटलमा बसिरहेको उक्त समूह भीड पार गरेर विमानस्थलभित्र जान सकेको थिएन । तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रणमा कायम गरेपछि अमेरिकी सेना विमानस्थलबाहिर निस्किएको जानकारीमा आएको यो पहिलो