Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

काठमाडौं । दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका ३ वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए । भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ प्रतियोगी

निर्णायकहरू गायक उदय सोताङ र विजय लामा तथा गायिका प्राश्ना शाक्य र सुनिता दुलालको ६० प्रतिशत अंक र ४० प्रतिशत दर्शकको भोटमार्फत् प्रतिस्र्धी छानिएको आयोजकले जनाएको छ ।

माओवादी केन्द्रमा नेताहरूको कार्य विभाजनसम्बन्धी छलफल सुरु

आइतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरूको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी

अफगानिस्तान : तीन जिल्ला तालिबानबाट खोसियो, अफगान सरकारको कब्जामा

काबुलको उत्तरमा हिन्दुकुश पहाडहरूबाट घेरिएको पञ्जशीर घाटी लामो समयदेखि प्रतिरोधको केन्द्रको रुपमा मानिएको छ । यदि तालिबानले पञ्जशीरमा आक्रमण गरेमा त्यहाँ जुटेको गुटले उनीहरूविरुद्ध लड्ने विश्लेषकहरूको भनाइ छ ।

तालिमको क्रममा एक भारतीय सेनाको मृत्यु, कैयौं सैनिक अस्पताल भर्ना

अत्यधिक गर्मीका कारण एक सेनाको मृत्यु भएको र अन्यको स्वास्थ्यमा समस्या आएपछि सैन्य अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ । बिरामी सेनाको स्वास्थ्य उपचार भइरहेको छ ।

इमानको परीक्षा : प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

गठबन्धन सरकारले गत साउन २४ गते सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रण, सदाचार र सुशासनलाई प्राथमिकतामा राखेको थियो । मन्त्रिपरिषद्को बैठकबाटै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।

अफगानिस्तानबाट ६ सय नेपालीको उद्धार, फर्किनका लागि ३ सय १७ जनाको नाम दर्ता

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

वर्गीय आधारमा फरक सिकाइ, दोहोरो नीतिले शैक्षिक गुणस्तरमा ठूलाे खाडल

सामुदायिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका विषयगत शिक्षकको अभाव छ । यिनै विषयमा विद्यार्थीको सिकाइ स्तर खस्किएको पाइएको छ  । सामुदायिक विद्यालयमा करिब ५८ हजार शिक्षक अभाव रहेको शिक्षा