Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


कांग्रेसले सरकार चलाउन सक्दैन– पशुपति शमशेर जबरा

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अघि बढ्ने बताउनुभयो । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अघि बढ्ने उहाँको भनाइ

बझाङमा सानीगाड खोला थुनियो, पहिरोले दुई घरमा पूर्ण क्षति

बिहीबारदेखि परेको अविरल वर्षापछि आएको पहिरोले दुई घर समेत पुरेका छन् । पहिरोले बुंगल नगरपालिका–६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रूपमा क्षति भएको प्रहरी नायब उपरीक्षक

बागमतीका प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

यसअघि बागमती प्रदेशमा विष्णुप्रसाद प्रसाईं प्रदेश प्रमुख हुनुहुन्थ्यो । बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रसाईंलाई प्रदेश प्रमुखबाट पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

महिला फुटबलमा नेपालको वरीयता खस्कियो, दक्षिण एसियामा दोस्रो

यसअघि १००औं स्थामा रहेको नेपाल नयाँ वरीयताअनुसार १०१ औं स्थानमा पुगेको छ । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

७६ औं स्थानकी टेचमानसँग दोस्रो वरीयताकी ओसाका पराजित

विश्व वरियताको दोस्रो खेलाडी ओसाकालाई ७६औं स्थानकी टेचमानले ३–६, ६–३, ६–३ को सेटमा पराजित गरिन् । ओसाकालाई हराएसँगै टेचमानले बेलिन्डा बेन्कीकसँग अन्तिम आठको भिडन्तको तय गरेकी छन् ।

सर्वोत्तम सिमेन्ट सेयर प्रकरण : नेप्से र बोर्डका प्रुमखलाई निलम्बन गरेर अनुसन्धान गर्न माग

समितिका सदस्यहरू पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, समिति सदस्यहरू रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ, मेटमणी चौधरीलगायतले घटनाको गम्भीर भएर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय १३ सवारी नियन्त्रणमा

पोखरा बजार क्षेत्रका महेन्द्रपुल, चिप्लेढुङगा, बगर, पृथ्वीचोक, सभागृह चोक, जिरो किलोमिटर लगायत कास्की जिल्ला भित्रिने मुख्य चेक पोइन्टहरूमा जाँच कडा पारिएको छ ।

झापामा १ लाख बढी दोस्रो डोज खोपको पर्खाइमा

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलले अहिलेसम्म १ लाख ८८ हजार ७ सय ४१ जनाले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेको बताउनुभयो ।

भारत गएका नेपाली फर्कने क्रम बढेसँगै कैलालीमा कोरोना जोखिम

भारतबाट उल्लेख्य संख्यामा नेपालीहरू फर्कने क्रम जारी रहेसँगै कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरूले जोखिम नियन्त्रणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्रीद्वारा कुम्भेश्वर मन्दिरको उद्घाटन

शुक्रबार प्रधानमन्त्री देउवा र उहाँकी धर्मपत्नी आरजु राणा देउवाले मन्दिरमा गजुरको पूजा गरेपछि शिलापत्र अनावरण गरेर मन्दिरको उद्घाटन गर्नुभएको हो ।