हालै नेपाल सरकारले उत्पत्तिको प्रमाणपत्र जारी गर्ने कार्याविधि परिमार्जन गरेको छ । जस अन्तर्गत परिसंघले साफ्टा तथा अन्य मुलुकहरुका लागि आवश्यक प्रमाणपत्र जारी गर्दै आएको छ ।
फेसन सो खुम्बु क्षेत्रको प्राकृतिक क्षेत्रमा गरिन लागेको हो । फेसन इन सगरमाथा नाम दिइएको यो फेसन सो करिब २ सय विशिष्ट दर्शकमाझ हुने सोमवार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको मेलाले महिला उद्यमीलाई भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रर्दशनी, बजारीकरण प्रवर्द्धन र बिक्रिका लागि साझा स्थल सिर्जना गर्ने महासंघले विश्वास
अन्तर्राष्ट्रिय सम्झौताहरूले न्याय नपाए विद्रोह गर्न सक्ने अधिकार दिएको भन्दै पीडित दुराले सरकारले समयमानै न्याय दिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिने क्रममा उनले हजुरबा, हजुरआमा, आमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउँदै नेपाली टोलीको खेललाई पनि प्रशंसा गरे ।
उहाँले थप्नुभयो, ‘सबै कमरेडहरूले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्न जरुरी छ । स्वार्थी मान्छेको रूपमा होइन । निजी स्वार्थलाई लिएर अगाडि बढ्ने होइन । समाजवादको भनेको सामूहिकता हो ।
पहिरोका कारण अवरुद्ध राजधानी जोड्ने मुख्य राजमार्ग त्रिभुवन राजपथ अहिले सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
एजेन्सीले आफ्नो हालैको रिपोर्टमा जुलाईको सुरुवातदेखि रियाक्टरमा भएको लगातारको गतिविधिमार्फत यो पुनः सुरु भएको संकेत मिलिरहेको बताएको छ ।
संविधानको धारा ४ मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भनिएको छ । त्यसमध्ये समाजवाद अहिले चल्तीको शब्द बनेको छ ।
सोमबार साँझ हेलिकोप्टरमार्फत धनगढी ल्याइएका दुई जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।