Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


श्रीलंकामा खाद्य आपतकाल घोषणा, आपूर्तिमा समन्वय गर्न सेना परिचालन

उपभोग्य वस्तुहरूको आपूर्तिमा समन्वय गर्न राजापाक्षेले एक उच्च सैन्य अधिकारीलाई आवश्यक सेवाहरूको कमिश्नर जनरल नियुक्त गर्नुभएको छ ।

अमेरिकाले अफगानिस्तानबाट हटायो दूतावास, अब कतारबाटै अफगानिस्तान मामिला हेर्ने

अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रुपमा नयाँ ढंङ्गबाट अघि बढ्ने प्रतिक्रिया दिुनभयो ।

अन्तः शुल्क र भ्याट स्थानीय तहलाई बाँडफाट

चालु वर्षको पहिलो महिनामा केन्द्र सरकारले १४ अर्ब ४८ करोड भ्याट र अन्तशुल्क शिर्षकमा ६ अर्ब ३६ करोड राजस्व संकलन गरेको थियो । सो रकमको १५ प्रतिशतले हुन आउने रकमलाई

अफगानिस्तानबाट ८ सय २८ नेपाली स्वदेश फिर्ता

स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको छ ।

काठमाडौंको सफाइमा जुट्दै अभियन्ता, आफैँ उठाए फोहोर

काठमाडौंको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुटेका सरसफाइ अभियन्ता राज मानवले जानकारी दिनुभयो ।

मिलेन सत्ता गठबन्धनको भागबन्डा, सभापति र अध्यक्षको मात्र बैठक बस्ने समझदारी

तर, अर्को बैठकको समय भने टुंगो लागिनसकेको नेताहरूले बताएका छन् । शीर्ष नेताहरूको बैठकमा अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन ।

१६ वर्षको गाली मैले खानुपरेको छ– मेयर शाक्य

सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मेयर शाक्यले दुई वर्षका लागि फोहोर व्यवस्थापनका लागि भनेर लिइएको नुवाकोटको सिस्डोलमा १६ वर्षदेखि फोहोर राखिएकाले १६ वर्षको गाली आफूले खाएको बताउनुभयो ।

तीन दिनभित्र काठमाडौंलाई सफा गर्छौं– मेयर शाक्य

उहाँले सडक विभागले सडक नबनाइदिएको कारण आफूहरुले फोहोर विसर्जन गर्न नपाएको बताउनुभयो । महानगरपालिकाले खर्च गर्छ भन्दा पनि सडक विभागले काम नगरेको गुनासो गर्दै उहाँले सडक बनेको तीन दिनभित्र काठमाडौं

बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले

पोखरामा हिमालयन बैंकको काउन्टर विस्तार

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।