Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सेयर बजारमा पहिरो जाने क्रम जारी, सबै समूह राताम्मे

उत्पादनमूलक र विकास बैंक समूहमा पनि २ सय अंक हाराहारीको गिरावट आयो । लघुवित्त, जलविद्युत र व्यापार समूह पनि सय अंकले ओरालो लागे । अन्य, होटल तथा पर्यटन र वाणिज्य

दिगो विकास लक्ष्य अनुरुप कानुनहरू संशोधन गर्न संसदीय समितिको निर्देशन

समितिले दिगो लक्ष्य कार्यान्वयन गर्न राज्यले गरेका प्रतिवद्धता पूरा गर्न बाधक बनेका कानुनको पहिचान गरी तिनीहरूको संशोधन र परिमार्जनसहित राज्यले घोषणा गरेका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाका बनाउन निर्देशन दिएको हो

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडमा अनुबन्ध

पाँच पटक बालोन डी ओर जितेका रोनाल्डोले अहिलेसम्म ३० भन्दा धेरै मुख्य ट्रफी जितेका छन् । तीन छुट्टा छुट्टै देशमा लिग जित्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी हुन् ।

बाग्मतीका यी १२ सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

वाईसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन

विवादका कारण पदाधिकारी चयन गर्न नसकेको संगठनको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो । भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय

भोलिदेखि काठमाडौंको फोहोर उठाइने

बैठकपछि मेयर शाक्यले स्थानीयहरूलाई असर नपर्ने गरी सिसडोलमा फोहोर व्यवस्थापन गर्न लागिएको बताउनुभयो ।

जयसिंह धामी बेपत्ता प्रकरण छानविन समितिको म्याद थप्ने सरकारको तयारी

समितिको म्याद मंगलबार सकिन लागेको भए पनि प्रतिवेदन बुझाउने टुंगो नलागेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

अंग्रेजलाई पराजित गरेको सम्झानामा पाल्पामा विजय उत्सव मनाइयो

कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गरी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले परम्परा तथा इतिहास नतोडियोस् भन्दै मंगलबार मन्दिर परिसरमै विजयउत्सव भगवती जात्रा निकालिएको हो ।

सिद्धार्थ राजमार्ग पटक–पटक अवरुद्ध

पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिए पनि फेरि पहिरो जाने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्दै, नयाँ आवेदकले कात्तिकसम्म कुर्नुपर्ने

कार्ड छापिएर आउन डेढ महिना लाग्ने भएकाले असोज महिनाको अन्तिमतिर मात्र सवारी अनुमति पत्र लिन चाहने नयाँ आवेदकलाई परीक्षामा समावेश गर्न सकिने महानिर्देशक घिमिरेको भनाइ छ ।