विमानस्थललाई निशाना बनाएर रकेट आक्रमण भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । विमानस्थल क्षेत्रबाट अमेरिकी नागरिकलाई बाहिर निकालिएको छ ।
यसैबीच नेपाल र भारतबीचको दुवै खेल साँझ ५ः३० मा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । मैत्रीपूर्ण खेलमा दर्शक प्रवेशबारे भने अहिलेसम्म निर्णय भएको छैन ।
वडा समितिबाट सिफारिस नभइकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।
विशेष गरि महिलाका जीवनशैलीसँग गाँसिएको नारीहरूको महत्वपूर्ण चाड गौरापर्वमा भगवान शिवलाई महेश्वर र शक्तिस्वरुपा पार्वतीलाई गौराको रूपमा पूजन गरी दुर्वाष्ठमी विसर्जन नहुँदासम्म एक हप्ता मनाइन्छ ।
महासचिव पोखरेलले भन्नुभयो, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ ।
अफगानिस्तानको आफ्नो अवस्था आधारभूत रूपमै बदलिने क्रममा रहेको भन्दै तालिबानलाई निर्देशित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा विदेशमन्त्री वाङले जोड दिनुभएको अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भगवान श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेताका रुपमा पुजिन्छ । भगवान विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले सत्यको पक्षमा रही सत्कर्म गर्न मानव समुदायलाई प्रेरित गरेको धार्मिक मान्यता रहिआएको छ
सोमबार १८ सय ८ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमित भएकामध्ये ९३ दशमलव ९ प्रतिशतलाई निको भएको छ ।
प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।
अखण्ड, सुदृढ र सम्मानित सार्वभौमिकतासहितको एकताबद्ध नेपाल निर्माण गर्ने लक्ष सो दलले राखेको छ । त्रिपाठीको नेतृत्वमा गठित दलमा १५ पदाधिकारी र २४ सदस्य रहेका छन् ।