Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


नेपालमा कोरोना : १३ प्रतिशतलाई खोप, ६८ प्रतिशतमा एन्टिबडी

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सर्वेले दोस्रो संक्रमणमा निकै नै व्यक्ति संक्रमित भएको देखाएको बताउनुहुन्छ । परीक्षण कम भएको र लक्षणविना नै संक्रमित भएर प्राकृतिक रूपमा नै धेरै व्यक्तिमा एन्टिबडी

माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता

वाईसीएल नेपालले जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीएल, नेपालले

चर्कियो सभामुख र एमालेबीचको द्वन्द्व

नेपाली कांग्रेस संसदीय दलका पूर्वप्रमुख सचेतक चिनकाजी श्रेष्ठ, सभामुखले कानुनसम्मत निर्णय गरेकाले आक्रोशित हुनुको अर्थ नभएको जिकिर गर्नुहुन्छ ।

आइतबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गमा एकतर्फी सञ्चालन

सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजमार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सवारी साधन अलपत्र परेका थिए ।

सत्तारुढ गठबन्धन चुनाव अघिसम्म जान्छ– देवेन्द्र पौडेल

गठबन्धनका राजनीतिक दलहरू भित्र विचारमा विविधता भए पनि आधारभुत रूपमा मिल्ने उद्देश्यहरू र साझा विन्दू खोज्दै गठबन्धनलाई अगाडी बढाउने उहाँले उल्लेख गर्नुभयो ।

अरनिको समाजद्वारा मिडिया अलायन्सलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अलायन्सका वरिष्ठ उपाध्यक्ष राजु कँडेल, महासचिव दिरेकलाल श्रेष्ठले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै अरनिको समाजले सामाजिक हितमा गरेको कामको प्रशंसा गर्नुभयो ।

सभामुखले गुरिल्ला झैँ छुट्टै सरकार र संसदको झल्को दिए– महेश बस्नेत

अहिलेको सरकारमा सामेल दलहरूले संविधान कुल्चेर काम गरे,’ उहाँले भन्नुभयो, ‘सरकरलाई कुपोषण लागिसकेको छ, एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भयो अहिले सत्तामा भएका दलहरू, खोइ सरकारलाई पूर्णता, खोइ मन्त्रिपरिषद् विस्तार

उठेन काठमाडौंको फोहोर, दुई वर्षका लागि भनिएको ठाउँमा १४ वर्षदेखि थुपार्दा समस्या

काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै बञ्चरे डाँडाको व्यवस्थापन गरेर फोहोर फाल्ने ठाएँ बनाउनुको विकल्प नभएको बताउनुभयो ।

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक जना घाइते

एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्‍याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दाङका चिकित्सक आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी

जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झन्डै ३ सय बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।