Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


आईसीसी विश्वकप क्रिकेट लिग–टु : नेपालले टस हार्यो, यी हुन् प्लेयिङ ११

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी चोटका कारण यो सिरिज खेल्न नसक्ने भएका छन् । नेपाललाई यो प्रतियोगिताको शिर्ष तीनमा रहनका लागि जारी सिरिजमा राम्रो नतिजा अपरिहार्य रहेको छ ।

बागमतीमा एकीकृत समाजवादीको संसदीय दलको उपनेतामा खनाल चयन

त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको छ ।

सभामुखले बोलाएको सर्वदलीय बैठक जारी, एमालेद्वारा बहिस्कार

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक डाके पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने बैठक बहिस्कार गरेको छ ।

घट्दै कोरोना संक्रमणदर : ५० देखि १० प्रतिशतसम्मको ओरालो यात्रा

परीक्षण गरिएकामध्ये १० प्रतिशत भन्दा कममा संक्रमण हुनुलाई विश्व स्वास्थ्य संगठनले नै जोखिम कम हुँदै गरेको संकेतका रूपमा अर्थ्याउने गरेको छ ।

नेप्सेमा झिनो सुधार, यी तीन कम्पनीमा सकारात्मक सर्किट

सोमबार ० दशमलव २७ अंकले बढ्दा नेप्से २ हजार ९ सय ४७ विन्दुमा पुग्यो । यस दिन ठूला कम्पनीहरूको परिसूचक सेन्सेटिभ इन्डेक्समा पनि ० दशमलव ५५ अंकले सुधार आउँदै ५

मदन भण्डारी चुरे राजमार्गका खोलाहरूमा पुल निर्माण थालिँदै

झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको काम सुरु भएको छ ।

ओलीको दायर गरेको रिटमा सुनवाइ भएन, मुद्दाको स्थिति ‘हेर्न नभ्याइने’

रिटमा भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो ।

उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल

‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’

३ सय रुपैयाँ बढ्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९१ दशमलव २५ डलर र चाँदी प्रतिऔंस २३ दशमलव ७० डलरमा कारोबार भइरहेको छ ।

बेलायतबाट आयो हामी नेपाली, ‘हामी गोर्खाली’को भिडियो

काठमाडौं । सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने