Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


एनआरएनएको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । एनआरएनको प्रतिनिधि छनौटमा विवाद भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा एनआरएनए

दाउरा अभावमा शव जलाउन पाएनन् पशुपतिमा

काठमाडौं । पशुपतिको आर्यघाटमा दाउरा अभावका कारण शवको लाइन लागेको छ । आर्यघाटमा दाउरा अभावका कारण शव जलाउन नपाएपछि शवको लाइन लागेको हो । दाउरा अभावका कारण आर्यघाट ल्याइएका शवहरु

कांग्रेसको संस्थापन इतर समूहको भेला आज, वडा अधिवेशनमा मनोमानी नगर्न देउवालाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला आज हुँदैछ । पार्टीको जारी महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाले मनोमानी गर्न थालेकाे भन्दै त्यसबारेमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले

संसदको अवरोध हटाउन सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । सापकोटाले आज दिउँसो साँढे २ बजे संघीय संसद भवन नयाँबानेश्वरको लोत्से हलमा दलका संसदीय दलका नेताहरुसँग

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौं । नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभावले देशभरको मौसममा बदली हुनेछ । अहिले गण्डकी, कर्णाली

युएस ओपन टेनिसको उपाधि रुसका डानिल मेद्बेदेभलाई

एजेन्सी । यस वर्षको युएस ओपन टेनिसको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् । अमेरिकाको न्यूयोर्कमा भएको फाईनल खेलमा सर्वियाका नोभाक जोकोभिचलाई ३–० को सोझो सेटमा हराउँदै मेद्बेदेभले करियरमा पहिलो

१० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यद्वय

अफगानिस्तानमा डेढ वर्षदेखि बेरोजगार ३४ नेपालीलाई घर फर्किने चिन्ता, ज्यान जोगाउन गुरुद्धार हुँदै युएन सेल्टरमा

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ नेपाली स्वदेश फर्कने पर्खाइमा छन् । नेपाली सेनाबाट अवकाश पाएका १२ र भारतीय सेनाबाट अवकाश पाएका २२ पूर्वसुरक्षाकर्मीमध्ये कोही चार महिनादेखि त कोही डेढ

‘एमसिसीलाई राजनीतीकरण गरियो’

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारले एमसिसीलाई नेपालमा राजनीतिक लाभका लागि प्रयोग गर्न खोजेको आरोप लगाएकी छन्। चारदिने नेपाल भ्रमण सकेर स्वदेश फर्किनुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा

गठबन्धनमा सहमति नजुट्दा तनावमा देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा एकपछि अर्को सकस पर्दै गएको छ । २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि सरकारलाई पूर्णता