सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ अंकमा झरेको छ ।
संघीय संसद सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी १७ असोजका लागि बोलाइएको राष्ट्रियसभा बैठक १८ असोजका लागि सारिएको जनाएको छ ।
शिविरस्थित आफनो कार्यालय परिसरमा अरू शरणार्थी नेताहरूसँग कुराकानी गरिरहेका बेला उल्लाहमाथि गोली हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा सांसद अधिकारीले नेकपा (एकीकृत समाजवादी) अवैधानिक पार्टी भएको बताउँदै कृत्रिम गर्भधानबाट जन्मिएको बच्चा जस्तो भएको टिप्पणी गर्नुभयो ।
यस अवधिमा १ सय १० वटा बिक्री भइसक्यो । हेर्दा छोटो समय देखिए पनि आफूले लामो समय अध्ययन गरेर मात्र कालिज पालन सुरु गरेको घिमिरले बताउनुहुन्छ ।
बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।
त्यस्तै, तेजाबी सुनको मूल्य आज ८८ हजार २ सय ५० रहेको छ । तेजाबी सुन बुधबार ८८ हजार ४ सय ५० मा कारोबार भएको थियो ।
एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।
महिला–पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार