काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ
खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।
शनिबार समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिने र आइतबार दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सूझाव एवं उठेका विषय स्पष्ट पार्दै निष्कर्ष निकालिने छ ।
अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी, विद्यालयलाई रकम उठाउन सहज बनाइदिन मात्र दशैंअघि विद्यालय खोल्न लागिएको बताउनुहुन्छ । दशैंपछि वस्तुस्थिति बुझेर मात्र विद्यालय खोल्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
कांग्रेसमा देखिएको युवा सहभागितालाई आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा उत्साहित हुनुहुन्छ ।
यता बीमा कम्पनीहरूले भने मापदण्ड अनुसार भुक्तानी गरिसकेको बताउँछन् । बाँकी सरकारले नै तिर्नुपर्ने, उसले नतिरे कम्पनी तिर्न नसक्न बीमक संघका अध्यक्ष चंकी क्षेत्री बताउनुहुन्छ ।
ज्येष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहँुचमा ल्याउन आफ्नो अभियानले मद्दत पुग्ने टेलिकमको अपेक्षा छ ।
सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतार–हतार अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
यी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो ।