Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


धनकुटाका ग्रामीण बजारमा खसीबोका व्यापारी बढे

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमकलगायतका पूर्वी शहर तथा संघीय राजधानी काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको स्थानीय बताउँछन् ।

काठमाडौंमा सभा, जुलुस, जात्रा र भोज गर्न प्रशासनको रोक

उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै सञ्चालन गर्न आदेश दिइएको छ ।

सर्वदलीय बैठक : सदनलाई निर्वाध र मर्यादित रूपमा अघि बढाउन दिन एमालेलाई आग्रह

बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित रूपमा सञ्चालन गर्न एमालेले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने निचोड निकालेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

एमसीसी परियोजनाका बारेमा गलत प्रचार गरियो: मन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकन सहयोग परियोजना (एमसीसी) बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको टिप्पणी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर बिहीबार

परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्किए

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री नारायण खड्का स्वदेश फर्कनुभएको छ । असोज ६ गते नेपाली प्रतिनिधिमण्डलसहित अमेरिका जानुभएका खड्का आज स्वदेश फर्कनुभएको थियो । स्वदेश

ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २०

सर्वदलीय बैठक सुरु, एमाले र राप्रपाले बहिष्कार गर्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डाक्नुभएको सर्वदलीय बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका कोही पनि सहभागी भएक छैनन् । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले

नेपालीमाथि नाकामा भारतीय प्रहरी र कर्मचारीकाे दुर्व्यवहार, मागेको रकम नदिए सामान फालिदिने

विराज रोस्याराकैलाली । रोजगारकोलागि भारत गएका नेपालीहरु चाडपर्व मनाउनका घर फर्कन थालेसँगै सीमा नाकामा जबर्जस्ती पैसा असुल्न थालिएको छ । कञ्चनपुरको गौरीफण्टा तथा कैललीको त्रिनगर नाका भएर आउने नेपालीहरुबाट नाकामा

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आजबाट, अध्यक्ष दाहालले उद्घाटन गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी दल नेकपा (एमाले)ले बहिष्कार गर्ने भएको छ । संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बालुवाटारमा सर्वदलीय बैठक