एजेन्सी । इक्वेडरको एउटा जेलमा भएको झडपमा एक सय जना भन्दा बढीको मृत्यु भएको छ । गुवायान्छिल जेलमा परस्पर विरोधी समूहबीच भएको झडपमा उक्त घटना भएको हो । कैदीहरुबीच जेलभित्रै
काठमाडौं । तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रतिपादित सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) लाई एमालेले समयानुकूल उन्नत बनाउने भएको छ। उच्च स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमा यसलाई समेट्ने तयारी छ।
काठमाडौं । चालु आर्थिक वर्षको सुरु महिनादेखि ह्वात्तै बढेको व्यापार घाटाका कारण विदेशी विनिमय सञ्चितिमा कमी आएपछि नेपाल राष्ट्र बैंकले घुम्नलगायतका अन्य काममा विदेश जानेलाई दुई सय अमेरिकी डलरभन्दा बढी
काठमाडौं । प्रदेश २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमका लागि चार चरणमा गरेर अहिलेसम्म ४१ हजार दुई सय ६२ थान साइकल खरिद गरेको छ । तर, केही महिनाको
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) राष्ट्रिय सहमतिमा पास गर्नुपर्ने बताएका छन् । बुधबार लमजुङको सदरमुकाम बेँसीसहरमा आयोजना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको लिस्ट मागेका
काठमाडौं । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर
गजमेर अमेरिकी नागरिक भइसकेकाले नेपालको भिसा लगाएर भ्वाइस अफ नेपालमा भाग लिन आएका थिए । तर, उनको भिसाको म्याद गुज्रिसकेको अध्यागमन कार्यालयले जनाएको छ ।
यूट्युब च्यानलमार्फत महिलाहरूको चरित्र हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री नियुक्तिदेखि कसलाई मन्त्री पद दिने, कसलाई नदिने भन्ने विवाद समेत अदालतसम्म पुग्ने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले लिने शपथ समेत संविधान सम्मत नभएको भन्दै अदालत पुगेको छ ।