तस्करहरूले एउटा गैंडाको तस्करीपछि नाम, ठाउँ र सिमकार्ड परिवर्तन गर्ने गर्छन् । एन्टिपोचिङ युनिट हेर्ने निकुञ्जका रेन्जर लक्षमण राय, तस्कहरूविरुद्ध कडा कदम नचाल्दा गैंडा जोगाउन कठिन हुने बताउनुहुन्छ ।
यसअघि भदौ १६ गते मुद्दाको पेशी संवैधानिक इजलासमा चढेको थियो । त्यतिबेला पनि सो मुद्दाको सुनुवाइ ‘हेर्न नमिल्ने’मा राखिएको थियो ।
बर्दिबासस्थित आयोगको कार्यालय र केन्द्रबाट गएको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको हो ।
तराईका धनुषा, महोत्तरी, रौतहट, सर्लाही, सिरहा, सप्तरीलगायतका जिल्लामा जितिया पर्व मनाउने गरिन्छ ।
यसअघि आइतबार भैरहवा ग्लाडियटर्ससँग भएको खेल पानीका कारण रद्द भएपछि पोखराले अंक बाँडेको थियो । डिफेन्डिङ च्याम्पियन ललितपुर भने दुवै खेलमा हार बेहोर्दै अंक तालिकाको पुच्छारमा छ ।
विधेयकलाई सञ्चारकर्मी, विभिन्न क्षेत्रका विज्ञ र मानव अधिकारकर्मीसँग छलफल गरेर मात्रै पास गर्ने बताउनुभयो ।
काठमाडौं । आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाईदै छ । ‘मन लगाऊ, सम्पर्क बढाऊ, मुटु बचाऊ’ भन्ने नारासहित मुटु दिवस मनाइँदै छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा जुट्नुभएको छ । विभिन्न कारणले सरकारलाई पूर्णता दिन नसकेका देउवाले सत्ता साझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम दिन ताकेता गरिरहनुभएको छ ।
पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक २०७७ सच्याएर उत्कृष्ट बनाउने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगले पोखरामा
म्याग्दी । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विना अक्सिजन गोरखाको मनास्लु हिमालको आरोहरण गरेकी छन् । हिमाल आरोहणमा कीर्तिमान कायम गरेका म्याग्दीका आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमा जनाए