Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


माओवादी केन्द्रको बैठकमा संगठनलाई व्यवस्थित बनाउनेबारे छलफल

त्यस्तै बैठकमा पार्टी स्कूल विभागले पनि पार्टी स्कूल विभागलाई कसरी लैजाने भन्ने योजना प्रस्तुत गरेको थियो । यसलाई थप अध्ययन गरेर व्यवस्थित रूपमा टुंगो लगाउने कुरा भएको पनि उहाँको भनाइ

क्यानका उपाध्यक्ष र सचिवद्वारा राजीनामा

क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको चर्चा छ ।

मृतकको नाममा १६ लाख भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

उदयपुरको रामपुर ठोक्सिला गाविसका तात्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

रावलसामु अवसर र चुनौति : पद राेज्लान् कि प्रतिष्ठा ?

अब, नेता रावलका लागि कार्यदलमार्फत् आफूलाई पद या प्रतिष्ठा के मा स्थापित गराउने हो, दुईवटा विकल्प मात्र बाँकी छ ।

भरियाका भारी : कोभिडविरुद्धको खोप नपाउँदा काम पाउनै मुस्किल

मौसमी भरियाहरूको संख्या अलि बढि देखिने गर्दछ । दशैंका लागि खर्च जोहो गर्ने उदेश्यले भारी बोक्नेहरूको संख्या पनि उल्लेख्य देखिन्छ ।

मदिराको नशामा श्रीमतीको हत्या

विकले सीतासँग दोस्रो विवाह गरेका हुन् । पहिलो श्रीमतीबाट एक सन्तान रहेका उनको सीताबाट दुई सन्तान छन् ।

आफ्नै सवारीले ट्रायल दिन नपाइने भएपछि ट्रायल सेन्टरमा बिचौलियाको बिगबिगी

अर्कातिर, ट्रायल सेन्टरहरू सुरक्षा र व्यवसायिक दृष्टिले सेन्टरकै सवारी साधनमा परीक्षा दिनुपर्ने पक्षमा छन् । यस विषयमा सर्वोच्च अदालतले पनि पहिलेकै व्यवस्थालाई सदर गर्न आदेश दिएको छ ।

‘आइएमई पे’ र नियोटेरिक नेपालबीच सम्झौता

सम्झौतासँगै दशैं र तिहारमा नियोटेरिक नेपालको कुनै पनि ग्याजेट आइएमई पे मार्फत भुक्तानी गर्दा आकर्षक छुट साथै फ्री डेलिभरीको पनि व्यवस्था मिलाइएको छ ।

केवल टेलिभिजन व्यवसायी भन्छन्, ‘कुलमान घिसिङमा दम्भ बढ्यो’

सरकारको नीतिबाट अधिकांश क्षेत्र नै पीडित रहेको भन्दै व्यवसायीहरूले सबैको हित हुनेगरी नीति निर्माण गर्न सुझाएका छन् ।

केबल टेलिभिजन व्यवसायीहरूको माग सम्बोधन गर्ने ऊर्जामन्त्रीको प्रतिवद्धता

उहाँले निजी क्षेत्रले व्यवसाय र पेशामै प्रभाव पारेको भन्दै मन्त्री भुसालले पेशागत जीवनमा परेका समस्या र चुनौतिहरूलाई सरकारले सकारात्मक ढंगले ग्रहण गर्ने बताउनुभयो ।