तीनै जनालाई बैङ्क तथा वित्तीय ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
दुतेर्तेका आलोचकहरूले उहाँले प्रहरीलाई लागुऔषधसँग जोडिएका हजारौं संदिग्धहरूको हत्या गर्न प्रोत्साहित गरेको आरोप लगाउँदै आएका छन् ।
सरकार र पार्टीको सम्बन्ध प्रष्ट पार्नुपर्ने भन्दै उहाँले नेतृत्वको नजिक हुनेहरूले मात्र अवसर पाएकाले विधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो ।
तीमध्ये देशको संघीय राजधानी काठमाडौं महानगर अधिवेशनले चासो र चर्चा पाएको छ । महानगर नेतृत्वको लागि संस्थापन र संस्थापन इतर पक्ष प्यानलसहित मैदानमा छन् ।
त्यस्तै उहाँले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाउनुभयो । प्रदर्शनमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो ।
निधिले गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने बताउनुभयो ।
कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरूको मर्मत तथा सरसफाइको काम गरिरहेको जनाएको छ ।
सामन्थाले मिडियासँग यस विषयमा प्राइभेसी दिन पनि मिडिया र शुभचिन्तकलाई आग्रह गरेकी छन् । सम्बन्धविच्छेदपछि उनलाई नागाको तर्फबाट ५० करोड मिल्नेछ ।
शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफैँ जनताको माझमा नांगिदै गएको दावी गर्नुभयो ।