काठमाडौं । सरकार गठन भएको ८४ दिन बित्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारूढ गठबन्धनको आलोचना बढिरहेका बेला मन्त्री भागबन्डामा प्रधानन्यायाधीशलाई समेत कोटा छुट्याउने विषयले प्रवेश पाएको छ । उच्च
काठमाडौं । एमालेमा अध्यक्ष केपी शर्मा ओली झनै शक्तिशाली देखिएका छन्। माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बनेको
मोडलसमेत रहेकी पाठकले एकपटक आफ्नै सैलुमा आएर सेवाको मौका दिनसमेत आग्रह गरेकी छन् ।
महायज्ञबाट ६९ करोड ४५ लाख ५६ हजार संकलन गर्ने लक्ष्य रहे पनि जम्मा २० करोड संकलन भएको लेखा तथा प्रशासन अधिकृत मुक्ति तिमिल्सेनाले जानकारी दिनुभयो ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा उपाधि दावेदार मानिएको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई त्रिभुवन आर्मी क्लबले ३–१ को सेटमा पराजित गरेको हो ।
मधेश केन्द्रीत दलहरूको व्यवहारप्रति असहमति जनाएको एमालेको नजरमा मधेश केन्द्रीत दल सङ्कीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच भएको बताएको छ ।
मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, कुर्णाल पाण्ड्या, जसप्रित बुमराह र नाथन कट्लर–निलले एक–एक विकेट लिए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले देशको अमूर्त सम्पदाको रूपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठूलो योगदान रहे पनि राज्यबाट अपेक्षाकृत रूपमा केही हुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा वैज्ञानिक समाजवाद स्थापित गरेरै छाड्ने उद्घोषसमेत महासचिव ‘विप्लव’ले गर्नुभयो ।
सरकारले सेनेटरी प्याडमा लगाएको ‘रातो कर खारेज गर’ भन्दै पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा सांकेतिक विरोध प्रर्दशन गरिएको हो ।