Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


लैङ्गिक समानताको सन्देश दिने ‘जोइटिङ्ग्रे’ सार्वजनिक

सर्ट फिल्ममा निर्देशक थापासहित निरु थापा, सरस्वती तिवारी र निश्मा चापागाईंका अभिनय छ ।

बाबुको हत्या आरोपमा पर्वतमा पुरुष पक्राउ

घरायसी झगडाको क्रममा गएराति १० बजे बाउँसो र लठ्ठीले हानेर राजकुमारले धनलालको हत्या गरेको प्रहरीले जनाएको छ ।

एमालेभित्र फरक मत छैन; स्वार्थ, कुण्ठा र इर्ष्याले केही अलग भए– विष्णु पौडेल

पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावी गर्नुभयो ।

आजै मन्त्रीहरूको शपथग्रहण गराउने तयारीमा छौं– अध्यक्ष दाहाल

जनतमत निर्माणमा बुद्धिजीवी संगठनले मास्कवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनतासमक्ष बुझाउन पनि उहाँले आग्रह गर्नुभयो ।

गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन– डा. कोइराला

नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाउनुभयो ।

राष्ट्रिय सभाबाट चारवटा विधेयक समितिमा पठाइयो

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले राष्ट्रिय सभाको बैठकमा निरन्तर विरोध गरे पनि बैठकको नियमित कार्य र कार्यसूचीमा भएको काम राकिएको छैन ।

मन्त्रालय बाँडफाँडमा भाग मागेकोबारे प्रधानन्यायाधीश राणासँग बारका पदाधिकारीले मागे जवाफ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सर्वाेच्च अदालत बार एशाेसिएसनका पदाधिकारीले भेटघाट गरेका छन् । प्रधानन्यायाधीश राणाले मन्त्रालय बाँडफाँडमा भाग मागेको समाचार बाहिरिएपछि सर्वाेच्च अदालत बारका पदाधिकारी प्रधानन्यायाधीशलाई भेट्न गएका

१३ लाख बराबरका अवैध सामान बरामद

परासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पश्चिम नवलपरासी प्रहरीले १३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । जिल्लाका सीमावर्ती नाकाबाट भन्सार चोरी गरेर ल्याउँदै गर्दा बर्दघाट,

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ज्वरो र खोकी देखिएपछि बुधबार साँझबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका नेपाल आज डिस्चार्ज

कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ विजयी

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ कान्छाराम विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचन हुने भएको थियो ।