खेलमा भारतीय टीमले १२ सट प्रहार गर्दा ८ सट भने टार्गेटमा लागेको थियो । बल पोसेसन पनि ६८ प्रतिशत भारतको पक्षमा रहँदा फल भने दुवै टोलीले १४ वटा गरेका थिए
जितसँगै पोखरा ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको चितवन टाइगर्सको ५ खेलबाट ८ अंक छ । पराजित भएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ
२०७२ सालको विनासकारी भूकम्पमा घाइते भएपछि गाँउ छोडेका तामाङले नाङ्लो पसल राखेरै ४ जनाको परिवार पाल्दै आएका छन् । तर, बेला–बेलामा महानगरले सामान लगिदिँदा भने आपत आइलाग्ने बताउनुहुन्छ ।
तथ्याङ्कअनुसार नेपालमा वर्षेनी ३ हजार मिर्गौला रोगी थपिने गरेका छन् । तर, जनशक्ति र डायलासिस मेसिन मात्र होइन, चिकित्सको अभावमा उनीहरू जिउँदै मरेतुल्य बन्न बाध्य छन् ।
राष्ट्रपति भण्डारीले बिरामीको सेवामा खट्ने अस्पताल परिवार र चिनियाँ टोलीप्रति आभार व्यक्त गर्दै चीन सरकारको पूर्ण आर्थिक तथा प्राविधिक सहयोगमा स्थापना भएको अस्पतालले क्यान्सरको उपचारमा विशिष्टीकृत सेवा प्रदान गरेको पनि
नेता श्रेष्ठले अबको समाजवादी यात्राको नेतृत्व र कम्युनिष्ट पार्टीको मोर्चा सम्हाल्ने अभिभारा नेकपा (एकीकृत समाजवादी)को हुनेसमेत दावी गर्नुभयो ।
एक सुपरीवेक्षकले चार जना गणक हेर्नेगरी व्यवस्था मिलाइएको र चितवनमा ८ सय ५७ गणक मुल गणनाका लागि खटिने छन् । अब कार्तिक २५ देखि मंसिर ९ गतेसम्मको मूल गणनाको तयारी
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ ।
भुसालको साथबाट एक हजारको २० गड्डी, पाँच सयको ६ गड्डी र एक सयको ३ वटा नोट बरामद गरिएको थियो ।
भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ७२ रन जोड्दा, तमिम इक्बालले ४० र उपुल थरङ्गाले ३९ रन जोडे । चितवनका करिम जनतले दुई तथा सागर ढकाल र भीम सार्कीले एक–एक विकेट