Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सरकारको तीन महिने उपलब्धि मन्त्रिपरिषद् गठन मात्रै

संसदीय शासन व्यवस्थामा सामान्यतयाः नयाँ सरकार गठन भएको ९० दिन अर्थात ३ महिना ‘हनिमुन पिरियड’ भन्ने गरिन्छ । यो अवधिलाई सरकारको गति मापन गर्ने अवधिका रूपमा पनि लिइन्छ ।

एक वर्षदेखि नखोलिएको मन्दिरको दानपेटिका चोरी, दर्शनार्थीको १७ हजार पनि हरायो

गएको एक वर्षदेखि नखोलिएको दानपेटिका घटस्थापनाको अघिल्लो रात चोरी भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

कठघरामा काेर्ट : सत्ता साझेदारीको विवादले न्याय सम्पादनमा आशंका

गैरसांसदलाई मन्त्री बनाउँदा गलत नजिर बस्ने खतरा पनि उत्तिक्कै छ । यसले मन्त्री बनेका स्वयं, सरकार, सत्तारुढ दल र न्यायपालिकालाई समेत विवादमा तानेको छ ।

चलखेल गर्न खोजे ओलीलाई राजनीतिबाटै बाहिर गर्दिन्छु– अध्यक्ष दाहाल

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनको क्रममा अध्यक्ष दाहालले हिन्दीमा भाषण गर्दै गर्नुभएको थियो ।

कर्णाली अस्पतालमा बालिकाको मृत्यु, आईसीयूमै आफन्तको प्रदर्शन

नाकमा मकैको दाना अड्किएपछि उपचारका लागि बालिकालाई कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो ।

फेसन उद्योग चलायनमान बनाउन आर्ट एण्ड फेशन शाेको दशौं संस्करण हुँदै

आइसी कलेजले आर्ट एण्ड फेशनको १०औं संस्करणको अडिसन सुरु गरेको छ ।

सेती अस्पताल विशेषज्ञ सेवासँगै शय्या थप, जटिल रोगकाे उपचार पनि हुने

सुदूूरपश्चिम प्रदेशको मुख्य उपचार केन्द्र रहेको अस्पतालमा विभिन्न जिल्लाका मानिसहरू उपचारका लागि आउने गर्छन् । १५ शय्याबाट सेवा सुरु गरेको अस्पतालमा बिरामी संख्या बढ्दै गएपछि थपेर २ सय ४० पुर्‍याइएको

७ सय ६० जना कोरोना संक्रमित थपिए

यस्तै मन्त्रालयका अनुसार शनिबार संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ पुगेको छ ।

एनआरएनएले गरेका विधान विपरीतका काम तत्काल सच्याउन परराष्ट्रको निर्देशन

परराष्ट्र मन्त्रालयले शुक्रबार संघलाई पत्र पठाउँदै चार बुँदे निर्देशन दिएको छ । मन्त्रालयमा उजुरी परेको झण्डै एक महिनापछि मन्त्रालयले बुँदागत रूपमा संघलाई निर्देशन दिएको हो ।

भारतविरुद्ध गोर्खाली पाराले लड्छौं– प्रशिक्षक अल्मुताइरी

‘भारत एकदमै बलियो टोली हो, यसको मतलब यो होइन कि हामी उनीहरूसँग खेल्न सक्दैनौं,’ उनले भने, ‘हामी लड्नेछौं, भारतीय टोलीलाई सम्मान गर्दै हामी गोर्खाली तरिकाले लड्छौं ।’