Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


अदालतले अवैध भने बस्दैनौं, एमालेले नारा लाउँदैमा छाड्दैनौं– मन्त्री खतिवडा

ओलीविरुद्ध सँगै लडेर एमालेमै रहेका १० भाइको अहिले रुनु न हाँस्नुको स्थितिमा पुगेको टिप्पणी गर्दै मन्त्री खतिवडाले एमालेभित्र फरक मतको औचित्य नभएको बताउनुभयो ।

मंगल ग्रह मिसनमा खटेका वैज्ञानिक उत्साहित, उत्कृष्ट स्थानमा पर्सिभिअरन्स यान पुगेको दावी

उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता सो उपकरणले त्यहाँ वरपरका हजारौँ तस्बिरहरू खिचेर पृथ्वीमा पठाएको छ ।

केपी ओलीले गल्ती स्वीकार्छन् भने नयाँ ढंगले सोच्न सकिन्छ– अध्यक्ष नेपाल

आगामी निर्वाचनमा गठबन्धनमा रहेका पाँच दल नै जिल्ला–जिल्ला र पालिकामा गठबन्धन गरेर जाने उहाँको भनाइ छ ।

चितवन टाइगर्सलाई पहिलोपटक ईपीएलको उपाधि, पोखरा ४ विकेटले पराजित

चितवन टाइगर्सलाई पहिलोपटक ईपीएलको उपाधि, पोखरा विकेटले पराजित

धनुषामा एकै परिवारका तीन जनाको शव भेटियो, दुई छोराको हत्यापछि आत्महत्या !

मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।

शिव परियारको ‘पिउन सुरु गरेपछि’ गीत सार्वजनिक

सिंहले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायतका टीमलाई बधाई दिएका थिए ।

लगानी बोर्डद्वारा जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत, लगानी ७२ अर्ब

अधिकारीले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताउनुभयो ।

हुलाकी राजमार्गको बर्दिया र कैलाली जोड्ने पुल अस्थायी रूपमा सञ्चालन

पुलको पूर्वीभागको पहिलो र दोश्रो पिल्लरको एक्सपान्सन जोइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायी रूपमा सञ्चालनमा आएको हो ।

ताइवान र चीनलाई शान्तिपूर्ण तरिकाले पुनःएकीकरण गर्ने राष्ट्रपति सीको प्रतिज्ञा

राष्ट्रपति सीले ताइवानी मुद्दा चीनको आन्तरिक मामिला भएको र बाह्य हस्तक्षेप अस्वीकार्य हुने पनि प्रस्ट पार्नुभयो । ताइवानसँग सैन्य तनाव बढिरहेका बेला उहाँको यस्तो प्रतिक्रिया आएको हो ।

म्याग्दीको महभीरस्थित कालीकगण्डकीमा मोटरेबल पुल निर्माण

८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिनुभयो ।