किसानका लागि ल्याइएको अनुदानको मल कृषि सामग्री कम्पनीको शाखाबाट लिँदा भीडभाड हुने भएपछि केही वर्षअघिदेखि कम्पनीले सहकारीमार्फत दिने नीति बनाएको थियो ।
उनीहरूले खसीबोका स्वस्थ रहेको र बिक्री वितरणको व्यवस्था पनि गत वर्षको भन्दा सहज भएको बताए ।
प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिष्ट्रार कार्यालयमार्फत एकीकृत सूचना बैंक सञ्चालनमा ल्याइएको हो ।
अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको भन्दै शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभयो ।
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्नका लागि आफ्नो प्रयत्न रहने बताउनुभएको छ ।
प्रदेशका सांसदसँगै उनीहरूका सहयोगी (पिए)लाई समेत १ महिनाको तलब दशैं भत्तास्वरुप पठाइएको छ ।
लिगको कुरा फरक भएको तर्क गर्दै भण्डारीले फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले उपाधि जित्ने बताए । फाइनलमा सबै टिमलाई दबाब हुने उनले बताए ।
विधानमा ७० वर्षे उमेर हद सुनिश्चितताको लाभ लिँदै अर्को पटक अवसरको ढोका बन्द हुने अवस्थाका अन्य आकांक्षी पनि प्रत्याशी हुने सम्भावना छ ।
दिनभर घाम पानी, धुलो धुवा नभनी गाडीमा हिँडेका उनी पैसाको जोहो हुन नसक्दा यसपटक दशैंमा घर जान नपाएको गुनासो गर्छन् ।
पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी