Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


ताजा जनादेशमा जाने विषयमा सरकारका प्रतिनिधिसँग छलफल जारी छ– प्रदीप ज्ञवाली

प्रवक्ता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको सरकार विभिन्न स्वार्थहरूको अपवित्र गठबन्धन भएकाले लामो समससम्म नटिक्ने जिकिर गर्नुभयो ।

काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी

काठमाडौं । नेपाली काँग्रेस बाजुराको सभापतिमा रामसिंह रावल निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनबाट रामसिंह रावलले ६०५ मत ल्याएर सभापतिमा वियजी हुनुभएकाे हो । उहाँका प्रतिद्वन्द्वी कविराज पण्डितले ५६६

देउवाको गढमा पौडेल पक्षको जीत, उत्साहित पौडेलले भने–सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ

काठमाडौं । नेपाली काँग्रेस बाजुरामा रामसिंह रावल जिल्ला सभापतिमा निर्वाचित भएसँगैं वरिष्ठ नेता रामचन्द्र पौडेल उत्साहित देखिनुभएको छ । ट्विटरमा लेख्दै पौडेलले परिवर्तन सम्भव छ, सुदुरपश्चिममा पनि परिवर्तन सम्भव छ

प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारी भेट्न शितलनिवास पुगे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदैछ । भेटका लागि प्रधानमन्त्री देउवा शितलनिवास पुगिसक्नुभएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने सहमत्ति भएसँगैं प्रधानमन्त्रीले भण्डारीलाई भेट्नु भएको हो

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका १ स्थित हाट स्वास्थ्य चौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । स्थानीय सुरेन्द्र बहादुर धनुसेले मदिरा

कुविण्डेमा २ सय ५२ जनाको स्वास्थ्य परीक्षणसहित औषधि वितरण

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका कुविण्डेमा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको छ । राेक्पा नेपाल बौद्धको आयोजना र मदन नेपालको सहयोगमा कुविण्डेका २ सय ५२ जनाको स्वास्थ्य परीक्षण गरिएको हो

अमेरिकाले ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा

एजेन्सी । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ । अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि

सरकार बनेको तीन महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुँदै, मन्त्रीहरुकाे शपथ ४ बजे

काठमाडौं । मन्त्री परिषदले आज पूर्णता पाउने भएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको करिब ३ महिनापछि आज मन्त्रिपरिषद्ले पूणर्ता पाउन लागेको हो । लामो समय देखि मन्त्री बन्नेहरुको नाम

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको करिब तीन महिनापछि आज मन्त्रिपरिषद विस्तार

बेलायतले नेपाललाई कोरोना संक्रमणको ‘रेडलिस्ट’बाट हटायो

एजेन्सी । बेलायतले नेपाललाई कोरोना संक्रमणको रेडलिस्टबाट हटाएको छ । अन्तराष्ट्रिय भ्रमणसम्बन्धी एडभाइजरी हेरफेरका क्रममा बेलायत हिजो नेपालसहित ४७ देशलाई रेडलिस्टबाट हटाएको हो । अझै सात वटा देश भने रेडलिस्टमा