एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो
काठमाडौं । नेपालीहरुको महान् चाड बडादसैँको दोस्रो दिन आज पनि दुर्गा भवानीको पूजा आराधना गरिंदैछ । कोत तथा दशैंघरमा हिजो विधिपूर्वक घटस्थापना गरेपछि यस वर्षको वडादशैं सुरु भएको हो ।
काठमाडौं । रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर) का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू) मा बुधबार हस्ताक्षर भएको छ। डीपीआर १८ महिनामा तयार पारिसक्नुपर्ने छ। दिल्लीमा बुधबार सुरु नेपाल–भारत रेलसम्बन्धी संयुक्त कार्यदलको
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हरेफेर गरेर टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । मंगलबारकै बैठकमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका गठबन्धनका शीर्ष नेताहरूले भागबन्डाको विषयमा पार्टीभित्र
काठमाडौं । प्रधानमन्त्रीका रुपमा शपथ खाएको तीन महिना पुग्न २ दिन बाँकी रहँदा शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । जननिर्वाचित प्रतिनिधिलाई मन्त्री बनउने संविधानको मूल मर्म विपरित देउवाले
काठमाडौं । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डलले दिल्लीमा भाजपा अध्यक्ष जयप्रकाश नड्डालाई भेटेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट नेपाल भ्रमणको निम्तो दिएको छ ।
भारतविरुद्ध निकै रक्षात्मक भएर खेलेको श्रीलंकाले भारतले गरेको ११ प्रहारलाई विफल बनाएको थियो । खेलको अधिकांश समय बल भारतको पकडमा भए पनि उसले गोल भने गर्न सकेन ।
पार्टीमा लामो योगदान रहेपनि शासकीय र पार्टीमा पहिलो हुन नसक्दा नेता पौडेल आफुले नेतृत्व गरेकै समूहमा निरीह बन्दै गएको आंकलन गरिएको छ ।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्वास्थ्यसहित चार मन्त्रालय पाउने पक्का भएको छ । बिहीबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूहरूले स्वास्थ्य तथा जनसंख्यासहित चार मन्त्रालय पाउने पक्का
नेपालमा मात्र होइन विश्वव्यापी अभ्यास यहि हो । अन्य पेशामा स्थापित व्यक्तिहरूको राजनीतिमा आकर्षण न अग्रगमन न पश्चगमन हो, यो हुनुनपर्ने अभ्यास हो ।