आइतबार राति पोखरामै बसेर प्रधानमन्त्री देउवाले सोमबार बिहान निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल निरीक्षण गर्ने उहाँको सचिवालयले जनाएको छ ।
नेपाली कांग्रेस र आफूलाई अनावश्यक विवादमा तानिएको भन्दै मन्त्री हमालले राजीनामा दिन घोषणा गर्नुभएको हो ।
अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ ।
क्रसर उद्योगबाट काम गरेर घर फर्कने क्रममा शनिबार राति दहितलाई हात्तीले आक्रमण गरेको घिमिरले बताउनुभयो ।
विश्वकप छनोटकै अर्को खेलमा गएराति डेनमार्कले माल्दोभालाई ४–० ले हराउँदा पोल्याण्डले सान मारिनोमाथि ५–० को जित निकाल्यो ।
लेकाली क्षेत्र भएकाले यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् । तर, टनेल घर निर्माणेपछि टोल भरि पहिलो पटक गोलभेँडा फलाइएको छ ।
एजेन्सी । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औं वार्ता
एजेन्सी । भारतको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको हिंसाका मुख्या आरोपित केन्द्रीय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्रा पक्राउ परेका छन् । मिश्राको गाडीको ठक्करबाट चार जनाको मृत्यु भएको पुष्टी भएपछि
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा एमाले विभाजन पछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले आज सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको
काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतको सामना गर्दैछ । प्रतियोगिताको सुरुवाती दुई खेलमा जित निकालेको नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहेको छ । नेपाल र