Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत- डा भट्टराई

चितवन । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासी माथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा

पूर्वी पहाडमा अलैंचीको मूल्य प्रति मन ४५ हजार पुग्यो

प्रकाश नेपालइलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैंची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो

दुई महिनादेखि बन्द भएका अफगानिस्तानका बिद्यालयहरु धमाधम खुल्न थाले

एजेन्सी । तालिवानले सत्ता कब्जा गरेपछि बन्द रहेका अफगानिस्तानका बिद्यालयहरु दुई महिना पछी खुलेका छन् । हाललाई अफगानिस्तानको कुन्दुज, बल्ख, र सर ए पुल प्रान्त गरी तीन वटा प्रान्तका बिद्यालयहरु

दिल्लीलाई हराउँदै चेन्नाई फाइनलमा

एजेन्सी । दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किङग्स इण्डीयन प्रिमियर लिग (आइपिएल) टि ट्वेन्टी क्रिकेटको फाइनलमा पुगेको छ । दिल्लीले दिएको एक सय ७३ रनको लक्ष्य चेन्नाईले २०औं

झापा महानन्द चोकमा शरीरमा चोटपटक लागेको अवस्थामा मासु व्यवसायीको शव भेटियो

झापा । झापा बिर्तामोडस्थित महानन्द चोकमा मासु व्यवसायीको शव भेटिएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरको शव भेटिएको हो। उनी मासु व्यवसायी हुन् । उनको

चीनको अन्तरिक्ष यान चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल

एजेन्सी । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमाको सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनीया अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४०

रुपन्देहीको मोतिपुरमा आज पनि कर्फ्यू, मृत्यु भएका ३ जनाको अझै पहिचान खुलेन

भैरहवा । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कफ्र्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले

अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा,

शक्ति पीठहरुमा भक्तजनहरुको घुईंचो

सिन्धुली । सिन्धुली जिल्लाका प्रमुख शक्ति पीठहरुमा भक्तजनहरुको घुईंचो लागेको छ । जिल्लाका प्रमुख शक्तिपिठहरु कालीमाई, कमलामाई र भद्रकालीमाई मन्दिरमा दर्शन गर्न सिन्धुली लगायत आसपासका जिल्लाका भक्तजनहरुको बाक्लो उपस्थिती देखिएको

पचली भैरवको घ्याम्पो जात्रा शुरु

काठमाडौं । पचली भैरवको घ्याम्पो जात्रा शुरु भएको छ । काठमाडौंको टेकुस्थित ७ वटा घाटको बीचमा रहेको पचली भैरबको पिठमा होम तथा पूजा गरी जात्रा शुरु भएको हो । दशैंको