Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


संघीय संसदबाट रेल्वे विधेयक फिर्ता

त्यस्तै निजमती विधेयक पनि प्रतिनिधिसभाको समितिबाट पारित भइसकेको थियो । विधेयक फिर्ता गरेर अध्यादेश ल्याउने सरकारको तयारी छ ।

परनिर्भर दशैं : नूनदेखि सुनसम्म आयात

विलासी वस्तुको बढ्दो प्रयोग तथा उत्पादनशीलताको अभाव हुँदा नेपालीले जहाँबाट आम्दानी गर्छन्, खर्च पनि सोही बाटो भने झैं भएको छ । वर्षेनी अरबौंको आयात हुँदा हरेक वर्षको चाड परनिर्भर बन्दै

झापाका दुई लाख महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिने

चाडपर्वको अवसरमा महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्न लागेको पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिनुभयो ।

सन्दीप लामिछाने बने आईसीसीको ‘प्लेयर अफ द मन्थ’

त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।

परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

झाडापखालाबाट ५ जनाको मृत्यु, तीन जनाको मात्रै भएको स्वास्थ्य कार्यालयको दावी

एक हप्तादेखि ७ सय ५ जना झाडापखालाका बिरामी शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराइरहेका छन् ।

धनकुटामा ह्वात्तै बढ्यो खसी बोकाको कारोबार

धनकुटाबाट दशैंको समयमा धरान, इटहरी, विराटनगर र दमक लगायतका पूर्वी शहर र काठमाडौंसम्म खसीबोका निर्यात हुने गरेको व्यापारीहरूको भनाइ छ ।

एमालेद्वारा मोतीपुर घटनाबारे सरकारसँग जवाफ माग

आइतबार बुटबल नगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीबस्तीमा झडपको क्रममा प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

विमानस्थलको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रद्धिवद्धता, ८५ प्रतिशत काम सकियो

हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडानसञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।

कोभिडले थला परेको व्यवसायीलाई राष्ट्र बैंकको राहत

बैंक तथा वित्तीय संस्थाले व्याज पुँजीकरणका लागि सञ्चालक समितिले निर्णय गरी कर्जाको पहिलो किस्ता प्रदान गरेको ३० दिनभित्र राष्ट्र बैंकमा पुँजीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।