अलैंचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुसी भएका छन् । अहिले बारीबाट निकाल्नेबित्तिकै ४० हजार रुपैयाँ पाइरहेको किसान बताउँछन् ।
यस अवधिमा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाको उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमन गर्ने आयोगले जनाएको छ ।
प्रधानमन्त्री देउवाले विमानस्थलका सबै समस्या हल गर्ने बताउँदै कामलाई तीव्र बनाउन निर्देशन दिनुभएको हो । डाँडा कटानका लागि ईआईए गर्दै गर्ने र काम पनि अगाडि बढाउन देउवाले आग्रह गर्नुभयो ।
घटनाको अनुसन्धानका लागि जिल्लाबाटै एसपीको कमान्डमा टोली आइरहेको र मृतकका आफन्त सुर्खेतबाट आइरहेका छन् ।
महानगरको अहिलेको हरिभवनमा केन्द्रीय कार्यालय बनाउन विभिन्न अड्चन आएको कारणले सुन्धारामा केन्द्रीय भवन बनाउन नसकेको उहाँले बताउनुभयो ।
काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कात्तिक ४ गतेबाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन
काठमाडौं । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त हुनुभएको छ । आज मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो । विश्वकर्माको आजै सपथ हुने
एजेन्सी । अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ । डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछी फुकवा गरिएको हो ।
काठमाडौं । महानगरीय अपराध महाशाखाले ललितपुरको सानेपाबाट भारी मात्रामा पटका बरामद गरेको छ । सानेपाको गुसिङ्ग्गालस्थित एउटा टहरोमा भण्डारण गरिएको झण्डै १८ सय किलो पटका बरामद गरिएको हो । प्रहरीले