Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


राष्ट्र बैंकले फिर्ता गरायो बैंकहरूले बढाएको व्याज, तीन बुँदे निर्देशन जारी

यो व्यवस्था बुधबारबाटै लागू हुने छ । बैंकहरूले यस महिनाको व्याजदर आज निर्धारण गर्नेछन् । यस्तै, संस्थागतको व्याज व्यक्तिगतको भन्दा एक प्रतिशत विन्दु कम निर्धारण गर्नुपर्ने पनि निर्देशनमा व्यवस्था गरिएको

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता

आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।

टी–२० विश्वकपमा स्टकल्याण्डको लगातार दोस्रो जित

कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।

किसानका लागि तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार विज्ञप्ति जारी गर्दै लगातारको वर्षातका कारण पीडामा परेका किसान परिवारलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गर्न माग गर्नुभएको हो ।

सिन्धुलीमा खोलाले बगाउँदा युवतीको मृत्यु

फिक्कल गाउँपालिकाको चाल्नेखोलामा आएको बाढीले बगाउँदा वडा नम्बर ४ खाङसाङकी २१ वर्षीया सरिता भुजेलको मृत्यु भएको हो ।

चीनले थप २० लाख डोज कोभिडविरुद्धको खोप दिने

सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।

जहाँ गरिबी त्यहाँ सीटीईभीटी हुनुपर्छ– शिक्षामन्त्री पौडेल

‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको निकाय हो,’ मन्त्री पौडेलले भन्नुभयो, ‘जहाँ गरिबी छ, त्यहाँ लैजाुनस्, मन्त्रालयले आवश्यक सहयोग गर्छ ।’

प्रदेश सरकार जोगाउन एमालेलाई सकस, सत्ताच्यूत हुँदै शाक्य र आचार्य

विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा नेकपा एसबाट राजेन्द्र पाण्डे र कांग्रेसका तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ दाबेदार रहेको बुझिएको छ ।

विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम सरकारद्वारा २५ करोड विनियोजन

प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५–२५ लाख विनियोजन गरेको छ ।

पहिरोले घर पुरिँदा धरानमा नाबालक दिदीभाइको मृत्यु

छोराछोरी गुमाएसँगै घर पनि पहिरोले पुरेपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।