Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु

करिब १ किल‍मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुबास चन्द्र बोहोराले जानकारी दिनुभयो ।

सरकार आलोचना गर्न पनि लायक छैन– अध्यक्ष ओली

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनमा तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिनुभयो ।

नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ ।

कर्णालीमा माछा मार्न गएका तीन जना दुई दिनपछि भेटिए

खोजीका लागि गएको स्थानीय र्‍याफ्टिङ टोलीले उनीहरूलाई फेला पारेको भए पनि सुरक्षित स्थानमा भने ल्याउन सकेका थिएनन् ।

बाढीपहिरोले देशभर ४८ जनाको मृत्यु, ३१ जना बेपत्ता

यस्तै पहिरोले बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृहप्रवक्ता फडिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

वडा र पालिका अधिवेशन एकैपटक गराउने निर्देशनप्रति अष्टलक्ष्मीको असन्तुष्टि

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।

गठबन्धन छिट्टै चकनाचुर हुन्छ, सरकारले विदेशीसामु घुँडा टेक्यो– ईश्वर पोखरेल

अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो ।

पाँचथरमा पहिरोका कारण ७ जनाको मृत्यु, दुई जना बेपत्ता

मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ ।

प्रधानमन्त्रीलाई गगन थापाको सुझाव– ‘विपदमा परेकालाई अभिभावक भएको आभास दिलाउनुस्’

शनिबार रातिदेखि भएको वर्षाले सुदूरपश्चिम प्रदेश लगायत देशभरको जनजीवन प्रभावित भएको छ । भित्र्याउने बेला भएको धानबालीमा क्षति पुगेको छ ।