बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।
सरकारको एक सय दिनको अवधि निराशाजनक रहेको राजनीतिक विश्लेषक आनन्दराम पौडेलेको टिप्पणी छ ।
नियमनकारी निकाय महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्तिक २ गतेसम्म बढी भाडा लिने ४५ वटा सार्वजनिक सवारी साधनलाइ कारबाही गरिसकेको छ ।
बाढीपहिरोले गाँस, बास र कपास मात्र गुमेको छैन, कतिको काख रित्तिएको छ । कतिको आश्रय खोसिएको छ । विकासका पूर्वाधार ढलेका छन् ।
मिक्लाजुङको कुरुम्बा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही गाउँपालिकाको १ र २ मा चार जनाले ज्यान गुमाएका छन् भने वडा नम्वर ४ रविका एक व्यक्तिलाई
गाउँपालिकाका विभिन्न ठाउँमा बेपत्ता भएका २४ जनामध्ये २१ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का ६३ वर्षीय धनराज जोशी, आग्री–५ का विरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ । अन्य एक जनाको पहिचान खुलेको छैन ।
कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले तर, आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको स्पष्ट पार्नुभयो ।