Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


आहा ! कन्याम : कोरोनाले सुनसान बनाएको कन्याम दशैं बिदामा भरिभराउ

कन्यामबाट दार्जिलिङ हुँदै सिक्किम, कालेङपोङ भएर नेपाल फर्कने र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटक अधिक आउने गर्दछन् ।

प्रचण्डको गृह जिल्लामा एमालेको दशौं महाधिवेशन

बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

कात्तिक १० गतेसम्म लम्ब्याइयो शाक्य सरकारको आयु

मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।

बाढी, पहिरो र डुबानमा परी हालसम्म १०१ जनाको मृत्यु, ४१ जना बेपत्ता

साथै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ

विश्वासको मतसम्बन्धी छलफलपछि बागमती प्रदेशकाे प्रदेशसभा स्थगित, मतदान कात्तिक १० गते

बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।

देखाउने दाँत : सरकारले लुकायो निर्मला हत्याकाण्डदेखि तुइन प्रकरणसम्मका प्रतिवेदन

सरकारले गठन गर्ने छानविन समिति निष्पक्ष हुनेमा मानवअधिकारकर्मी चरण प्रसाईं आफैँ शंका गर्नुहुन्छ ।

यात्रु बनेका प्रहरीलाई विचौलियाले टिकट मिलाइदिन्छु भनेपछि…

सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान गरेको थियो । यसक्रममा प्रहरी आफैँ यात्रु बनेर टिकट काट्न जाँदा विचौलियाहरूको बिगबिगी रहेको तथ्य खुल्यो ।

प्यूठानको अरङखोलामा बगेर बेपत्ता भएका थप एक जनाको शव भेटियो

स्थानीय ८ वर्षीया अनुस्का अधिकारी बेपत्ता रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

अझै कार्यान्वयनमा आएन एमडीएमएस, रोकिएन मोबाइलको अवैध बिक्रिवितरण

निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोबाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।

बागमती प्रदेशसभा सुरु हुँदै, मुख्यमन्त्री र एमाले सांसद् बैठकस्थलमा प्रवेश

सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।