Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


मातहतका कर्मचारीलाई ‘तँ’ सम्बाेधन नगर्न प्रहरी अधिकरीलाई गृहमन्त्रीको निर्देशन

संगठनको छवि बाहिर राम्रो बनाउन सम्मान सहितको सेवा सञ्चालन गर्न सुरक्षा निकायले ‘सम्मानार्थी’ शब्दको प्रयोग गरेर त्यसको सुरुवात गर्ने तयारी गरिएको बुझिएको छ ।

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारीको भाडादर तोक्न समिति गठन

विभिन्न कामका लागि हेलिकप्टर आवश्यक हुने भएको भन्दै पर्यटनमन्त्री संयोजक रहेको समिति गठन गरेको हो ।

सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा

ता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गर्नुभयो ।

प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजना अघि बढाएको छ– कुलमान घिसिङ

उहाँले माग बढाउने र विद्युत खपत बढाउने प्राधिकरणको मुख्य चुनौती रहेको बताउँदै वर्षातको कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताउनुभयो ।

बाढीपहिरोबाट सुदूरपश्चिममा ३३ जनाको मृत्यु, २२ जना बेपत्ता

बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि सामना नगरिएका प्राकृतिक विपत्ति भोग्नुपर्यो– गृहमन्त्री खाँण

नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरूको काँधमा आएको उहाँले बताउनुभयो ।

कर्णालीका कृषकलाई प्रदेश सरकारले क्षतिपूर्ति दिने

प्रदेश विपद् व्यवस्थापन परिषदको शुक्रबार बसेको बैठकले कृषकहरूलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

टीएमजेमा बढ्न थाले पर्यटक, सुस्ताएको पर्यटन व्यवसायले गति लिँदै

तिनजुरुे मिल्के जलजले तीनवटै पर्यटकीय क्षेत्रमा पुनः पर्यटकहरूको आगमन सुरु भएको हो ।

संखुवासभामा एक पर्यटकको मृत्यु

मकालु बेसक्याप पुगेर फर्कने क्रममा याङ्ले खर्कमा उनको मृत्यु भएको हो ।

बङ्गलादेश टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।