Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


१५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्था लागू गर्न प्रधानन्यायाधीशलाई नेपाल बारको अल्टिमेटम

यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिको उक्त प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो ।

सिभिल सहकारी ठगी प्रकरण : ११ सय ४७ जाहेरी दर्ता, ४ अर्ब ५५ करोडको विगो दाबी

भविष्य सुरक्षित बनाउन सहकारीमा पैसा राखेकाहरूको भोक र निद्रा खोसिएको छ । निक्षेपकर्तालाई न्याय दिन सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक छ ।

‘प्रचण्ड’लाई चुनौती दिन एमाले महाधिवेशन चितवनमा !

महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।

प्रधानमन्त्रीको आश्वासनले पुछिएन बाढीपहिरो पीडितको आँशु

तर, पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरूका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुनेछैन ।

गाडी भाडा बढ्दा गरिबीको दर र व्यापार घाटा पनि बढ्ने जोखिम

सर्वसाधारणको भान्सासमेत असुरक्षित बन्दै गएको समयमा गाडीभाडा बढाइनुलाई जनविरोधी कदम किन नभन्ने ?

कैलालीका बाढी पीडितलाई अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा राहत वितरण

आफ्ना नेता कार्यकर्ताहरूसँग रकम संकलन गरेर पीडितलाई राहत उपलब्ध गराएको राष्ट्रिय युवा संघ, कैलालीका अध्यक्ष गणेश महराले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीशलाई ‘निकास’ दिन पूर्व न्यायाधीश फोरमको आह्वान

न्यायपालिका जोगाउने अन्तिम दायित्व स्वयं न्यायाधीशहरूकै भएको भन्दै फोरमले न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउन सबै तहका न्यायाधीशहरूलाई अगाडि आउन पनि अनुरोध गरेको छ ।

इलाममा पहिरोकाे प्रभाव : १४ जनाको मृत्यु, उद्धार र राहत प्रभावकारी नहुँदा मर्कामा पीडित

पहिरोले घर भत्काएहरू छिमेकीको घरमा आश्रय लिन बाध्य छन् । आफ्नो घर भत्किँदा र अरुको घरमा शरण हुनुपर्दा उनीहरूको दिल दुखेको छ ।