Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


डेल्टा प्लस भेरियन्ट डेल्टाभन्दा धेरै संक्रामक हुनसक्ने विज्ञको चेतावनी

वैज्ञानिकले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन् ।

अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको हो । बझाङमा दश, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको प्रहरीले

वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएँ– डोबाटे

गण्डकी प्रदेशका विनाविभागीय मन्त्री डोबाटे विश्वकर्माले आफू नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलले मन्त्री भएको बताउनुभएको छ ।

१५ सय वर्ष पुराना ग्रन्थ संग्रहित केशर पुस्तकालय प्रविधिमैत्री बनाइँदै

कोरोनाका कारण शून्य अवस्थामा रहेका पाठकको संख्या पर्यटकको आगमनसँगै बढ्नेमा मिश्र आशावादी हुनुहुन्छ । सामान्य अवस्थामा यहाँ दैनिक ३ सय सम्म पाठक आउने गरेका थिए ।

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

विकास निर्माणमा भारतीय ठेकेदार र मजदुरको वर्चश्व, कसैसँग छैन श्रम इजाजत

उलसँगै २५ युवा निर्माण क्षेत्रमा काम गर्न नेपाल आएका छन् । उनीहरू झापाका विभिन्न ठाउँमा सञ्चालित विकास निर्माणका आयोजनामा कार्यरत छन् । निर्माणका कामहरू पाइने ठाउँमा आफूहरू जाने गरेको अर्का

धानबालीमा अर्बौंको क्षति पुग्दा खाद्यसुरक्षा र बेरोजगारी बढ्ने चिन्ता

गत आर्थिक वर्ष २०७७/०७८ सालमा ५० अर्ब बढी बराबरको धान चामल आयात भएको भन्सार विभागको तथ्याङ्क छ । थाहा छैन, अर्को वर्ष आयातमुखी अर्थतन्त्रमा यो बोझको चुनौती कसरी झेल्नुपर्ने हो

नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन– अध्यक्ष श्रेष्ठ

नेपाल बार एशोसियसनले आइतबार प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यक्रम रहेको भन्दै त्यसपछि बारले फेरि नयाँ धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन ?, परराष्ट्र मन्त्रीको जवाफ– ‘भारतलाई सोध्नुपर्छ’

फरक प्रसङ्गमा मन्त्री खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना रहेको बताउनुभयो । आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिन उहाँको भनाइ छ ।