लगत्तै प्रहरीको टोली पुगेर मादीबाट बोटेको शव निकालेको हो । बोटे आइतबार घरबाट बजार जान्छु भनेर हिँडेका थिए ।
राणाको पदीय हैसियतको अवज्ञा गर्न सरोकारवालालाई अपिल गर्दै डा. केसीले तत्काल राजिनामा नदिए पदमुक्तिको लागि अहिंसात्मक आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिनुनयो ।
काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले न्याय क्षेत्रको क्षति कम गर्नका लागि राणाले जतिसक्दो छिटो राजीनामा दिनुपर्ने बताउनुभयो ।
एकातिर अदालतका १४ न्यायाधीश र अर्कातिर नेपाल बार एशोसियसनको दवावका कारण प्रधानन्यायधीश राणा अहिले एकदमै कठिन मोडमा हुनुहुन्छ ।
‘हामीहरू भोलि पुनः बैठक बस्छौं,’ बैठकपछि बारका एक पदाधिकारीले भन्नुभयो, ‘बारका अन्य सल्लाहकारहरूसँग भोलि छलफल गरेपछि मात्र हामी निर्णयमा पुग्छौं ।’
बाढीले सबैभन्दा बढी कैलालीको दक्षिणी क्षेत्रमा क्षति गरेको स्थानीय प्रशासनले जनाएको छ । टीकापुर नगरपालिका–८ बनगाँउमा सडक बगाएको छ भने अन्य ठाउँमा क्षतविक्षत छ ।
आयोगका अनुसार एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४, कांग्रेसका ३ र मनोनित एक सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।
खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ । त्यहाँको सूचना मन्त्रालयले सेनाको यो हस्तक्षपविरुद्द आवाज उठाउन अपील गरेको छ ।
प्रतियोगिता खेल्न नेपालबाट चार टीमले प्रतिस्पर्धा गरेकोमा डीआरएस नामक एउटा टीम छनोट भएको छ । अर्को दुई टीम बाहिरिसक्यो भने एउटा टीम अझै प्रतिस्पर्धामा छ ।
‘भोलि बिहान ११ बजे भेटेर राजीनामा दिन सुझाव दिन्छौं,’ उहाँले भन्नुभयो, ‘राजीनामा नदिएको खण्डमा विद्रोह गर्छौं ।’