एक लाख ७१ हजार ७६ हेक्टरमा क्षेत्रफलमा असर परेकोमा ७१ हजार ११ हेक्टर क्षेत्रमा लगाइएको धानमा क्षति पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
दशरथचन्द नगरपालिका–४ को गढी, गोठालापानी र शाहिलेक क्षेत्रमा खानेपानीको समस्या भएको छ । सदरमुकाम क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएपछि एक हजार भन्दाबढी उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।
सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले आपत्ति जनाएको छ ।
आइतबार नेपाल बार एसोसिएसनका पदाधिकारीसहितको छलफलमा प्रधानन्यायाधीशसँग राणाले बारका पदाधिकारीसहितको फुल कोर्ट बोलाउने बताउनुएको थियो ।
पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै केही दिनदेखि समीक्षा र आफ्नो सम्बन्धको विषयमा आएका समाचारले आफूलाई माया गर्ने दर्शक निक्कै दुःखी भएको महसुश आफूले गरेको उल्लेख गरेका छन् ।
बालुवाटारमा छलफल चलिरहेको गृहमन्त्री बालकृष्ण खाँणको सचिवालयले पुष्टि गरेको छ ।
सुटिङको क्रममा अभिनेता अनुपम खेरले नेपाल र यहाँका विभिन्न संस्कृतिसँग नजिक हुने गरेका छन् । उनले स्थानीय बालबालिकासँग कुराकानी गर्दै नेपाली गीत गाउन लगाएका थिए ।
१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।
घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हालसम्म दुई टोलीबीच टी–२० को ५ खेल भएका छन् । भएका सबै खेलमा भारत विजयी भएको छ ।