Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजान शिक्षामन्त्रीको निर्देशन

शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

अर्घाखाँचीमा आत्मदाहको प्रयास

स्थानीयले देखेपछि उनको शरीरमा लागेको आगो नियन्त्रण गरेका थिए । अहिले विकको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको बैठक दुई दिन पछि सर्‍याे

यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।

सेतीले घेरियो ढुंगाड टापु, ६० जना फसे, हवाई उद्दारको पर्खाई

केही नजिकैको टापुमा बसेका र अहिले टापु नै डुबानमा परेपछि उनीहरूलाई हवाई उद्दार आवश्यक परेको अध्यक्ष धामीले बताउनुभयो ।

धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै

उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

कैलालीमा निर्माणाधिन बाँध भत्कियो

जिल्ला प्रशासन कार्यालयले बस्तीमा बाढी पस्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रदेश मन्त्रीद्वारा बाढीले पुर्‍याएको क्षतिको अवलोकन

महाकाली नदीको बाढीले निमार्णाधिन चारलेन पक्की पुलको पहुँच मार्ग र पिच रोड समेत कटान गरेपछि बाढी बस्तीमा पस्न सक्ने खतरा समेत बढेको छ ।

काभ्रेमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न

ग्रामीण क्षेत्रका अधिकांश मानिस शहरी क्षेत्रमा रहेकाले विवरण भर्नेको संख्यामा कमी देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध

राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चितवनमा भएको सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाए

सीमित जनशक्तिका बीच पनि ट्राफिकले दुर्घटना न्यूनिकरणका लागि सक्रियपूर्वक लागिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।