Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


दशैंमा गाउँ आएकाहरु वर्षाका कारण कार्यक्षेत्रमा फर्कन पाएनन्

म्याग्दी । दशैं बिदा सकिइसकेको छ । दशैं मनाउन आ–आफ्नो गाउँमा आएकाहरु कार्यक्षत्रमा फर्किन हतारिएका छन् । तर, आइतवार साँझदेखि परेको वर्षा रोकिएको छैन । ग्रामीण सडकहरु अवरुद्ध छन् ।

सरकारको लक्ष्यभन्दा बढीलाई कोरोना खोप

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसंख्याभन्दा बढीलाई लगाइएको छ । सरकारले असोज मसान्तसम्म लक्षित जनसंख्याको कम्तीमा पनि एक तिहाइलाई खोप लगाउने लक्ष्य लिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

आज कोजाग्रत पूर्णिमा, दसैं सकिंदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा । नेपालीले महान चाड बडादसैं आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम

महाकालीमा पानीको बहाव अहिलेसम्मकै उच्च, किनारका बस्ती डुबानमा

कञ्चनपुर । आइतबार बेलुकादेखि परेको पानीका कारण महाकाली नदीमा बाढी आउँदा तटीय क्षेत्र डुवानमा परेको छ । महाकाली नदीमा पानीको बहाव २०७० सालयताकै सबैभन्दा बढी चार लाख ६१ हजार ७२८

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो । थप छलफल गर्नु पर्ने

देशभर पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने

काठमाडौं । हाल बंगालको खाडीमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। आज देशभर आंशिक बदली भएर केही स्थानमा मेघगर्जन र

आर्सनलको संघर्षपूर्ण बराबरी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ । आर्सनलको मैदानमा गएराति भएको खेलमा इन्जुरी सयमको अन्तिम मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरेपछि खेल

आज मोहोम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले आज मोहोम्मद जयन्ती मनाउँदैछन् । मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को अवसरमा आज मुस्लिम समुदायलाई सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल–अल्लाहो

अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसमा बैठक

एजेन्सी । अफगानिस्तानको पछिल्लो स्थितिबारे छलफल गर्न रुसले महत्वपूर्ण बैठक आह्वान गरेको छ । यही अक्टोबर २० का लागि बोलाइएको बैठकमा रुसले अमेरिका, चीन, पाकिस्तान, र तालिवानी प्रतिनिधिलाई समेत अनुरोध

पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट, एक सुरक्षाकर्मीको मृत्यु १७ घाइते

एजेन्सी । पाकिस्तानको क्वेटा सहरमा बम विस्फोटमा परेर एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान विश्वविद्यालयको क्वेटा क्याम्पसको गेटमा विस्फोट