स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले १ लाख ८८ हजार डोज मोर्डनाको खोप शुक्रबार नेपाल आउने जानकारी दिनुभयो ।
बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ ।
स्थायी कमिटी बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै बाँकी रहेका स्थानमा दुई दिनभित्र सम्मेलन सक्ने पनि जनाएको प्रवक्ता महाराले बताउनुभयो ।
तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो ।
उहाँले भन्नुभयो, ‘निगमले सधैँ घाटामा रहेर काम गर्दा निगम रहने की नरहने अवस्था आउन सक्छ । निगम घाटामा गएर नै मूल्य वृद्धि गर्नुपरेको हो । दैनिक ७ करोड घाटामा काम
चालु आर्थिक वर्षको बजेट १६ खर्ब ७४ अर्ब हो । तर, नेपालको सार्वजनिक ऋण १७ खर्ब माथि छ । यसरी हेर्दा पनि अहिले सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा ठूलो छ
जिल्लाको सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपतिले मंसिर २८ गतेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।
७७ वटै जिल्लाबाट प्रतिनिधिको रुपमा काठमाडौं आएका प्रतिनिधिले राजसंस्था र हिन्दु राज्यको पुनःस्थापना गरी संघीयता खारेजीको मुद्दालाई सशक्त बनाउनु महाधिवेशनको उद्देश्य रहेको बताए ।
काठमाडौं उपत्यका बसोबास गर्नेका लागि जामको दृश्य र हर्नको आवाज कुनै नौलो विषय होइन । रहर होस या कहर जताततै हर्न बजाउने प्रतिस्पर्धा छ ।