ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिकाका २५ वर्षिय बसन्त लिम्बू र सोही ठाउँकै १५ वर्षिय समीर लिम्बू रहेका
किराँत थाक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितले तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेमा दोश्रो राष्ट्रिय मुन्धुम गोष्ठीको आयोजना गरी मुन्धुम संरक्षणमा चासो देखाएको छ ।
सदाबहार नायिकाको उपमा पाएकी मानन्धरले कक्षा ८ देखि पढ्न नपाएपछि अहिले पुनः अध्ययनलाई निरन्तरता दिएकी हुन् ।
नेपाल–कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा सहमति भएको हो ।
लिङ्देनले पार्टीको मुख्य एजेण्डा रहेको हिन्दु राष्ट्र र राजसंस्थालाई पुनःस्थापना गराएरै छाड्ने दाबी गर्नुभयो । सके निर्वाचनबाट र नसके आन्दोलनबाट पार्टीको एजेण्डालाई स्थापित गर्ने आफ्नो धेय रहेको बताउनुभयो ।
कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ ।
बेहोस हुनासाथ तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उहाँले भन्नुभयो, ‘हामी मिलेर देशको जनजीवन सामान्य बनाउनुपर्छ ।’
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर सभा चल्न नसक्ने बताउनुभयो ।
म्याग्दीका उच्च लेकाली क्षेत्रमा समेत शुक्रबारदेखि हल्का हिमपात सुरु भएको छ । माथिल्लो क्षेत्रमा हिमपात भएसँगै तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ ।