त्यसपछि दबाबमा परेको आठ पटकको च्याम्पियन मनाङका लागि इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउँदै टोलीलाई हारबाट जोगाए ।
भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले आज एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो ।
एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गर्नुभएको छ ।
विहान ८ बजेदेदि सुरु हुने भनिएको मतदान मध्यान्ह १२ बजेपछिमात्र सुरु भएको थियो । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला
सामाजिक सञ्जालमा उहााले लेख्नुभयो, ‘कुन कू–तत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपिल गरेको भनेर किर्ते पोष्ट गर्या देखेँ, यो सरासर झुट कुरा हो ।’
‘माओको माला लगाएर महेन्द्रलाई सराप्ने चाहिा राष्ट्रवादी कसरी हुनसक्छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यो देशमा माओको गुण गाउन हुने तर महेन्द्रको गुण गाउन किन नहुने ?’
एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।
यसै प्रतियोगिताको लागि पुरुष टिमको प्रशिक्षण समेत भईरहेको छ । पुरुषको १५ जनाको सूची आइतबार सार्वजनिक हुने संघले जनाएको छ ।
घिमिरे र थापाले सभापतिमा मनोनयन दर्ता गरिसकेका छन् । प्रदेश १ मा संस्थापन पक्षबाट झापाका थापा र इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा भिड्ने भएका हुन् ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगर चितवनमा भएको