संस्थापन पक्षबाट सभापतिमा अर्जुन जोशी र संस्थापन इतर पक्षबाट सभापतिमा शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् ।
अध्यक्ष भट्टराईले फेरि पनि संघर्ष नगरी न्याय र अधिकार प्राप्त गर्न नसकिने तर्कसमेत गर्नुभयो । उहाँले नेवाः स्वायत्त राज्य स्थापनाका लागि नेवार समुदायले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पाकिस्तानमा रहेका बाँकी श्रीलंकन नागरिकलाई सुरक्षित राखिनेमा आफू आशावादी रहेको राष्ट्रपति गोटाभायाको भनाइ छ ।
पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने टुंगो नलागेको भन्दै काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्ने बताउनुभयो ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।
बोर्डमा २ दर्जन बढी कम्पनीको आईपिओ निश्कासनका लागि अनुमतिको पखाईमा छन् । तर, बोर्ड बैठक बस्न नसकेका कारण आईपीओ निश्कासन हुन सकेको छैन ।
यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ ।
राजधानीमा शनिबार सिताले एक कार्यक्रमको आयोजना गरेर हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेस्नल २०२२ खेल्ने जानकारी गराएकी हुन् ।
महाअभियोग र एमसीसी प्रकरणले सत्ता गठबन्धन भत्किने आशंका भइरहेको भन्दै उहाँले गठबन्धनको भविष्यबारे ढुक्क हुन आह्वान समेत गर्नुभयो ।