त्यस्तै पुरुष र महिलातर्फ अन्डर १७ का प्रथम दोस्रो र तेस्रो टीमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
संक्रमितमध्ये काठमाडौं उपत्यकाका १ सय १० जना रहेका छन् । काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा ९ जना संक्रमित भेटिएका छन् ।
स्रोत साधनको अभावभन्दा नेतृत्व भ्रष्ट हुँदा मुलुक गरीब बन्ने भन्दै उहाँले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लागे पारदर्शी ढंगले छानविन गर्ने बताउनुभयो ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पोखरामा भएको पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबललाई ३–१ ले पराजित गरेको छ ।
च्यासलसँगै समान ५ खेलमा ४ अंक रहेको जावलाखेल १० औं स्थानमा उक्लिएको छ भने च्यासल ११ औं स्थानमा झरेको छ ।
प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो ।
बौद्ध, शैव, शाक्त लगागतका धर्ममा समभाव राख्ने यो समुदायको भाषा नेपाल भाषा हो । जीवित देवीकुमारी जस्तै कुमारको पनि पूजा र नाचसमेत रहेको छ । ‘कुम्हो प्याखँ’ भनिने यो नाच
कप्तान आयुषा टन्डनले सर्वाधिक ३ रन बनाउँदा अंशु शाक्य र लक्ष्मी रिमालले समान १–१ रन जोडे । अन्य ८ खेलाडीले खाता समेत खोल्न सकेनन् ।
सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।
मन्त्री यादवले ट्राफिक, खराब अवस्थाको गाडी र चालकको कारणले दुर्घटना निम्तिने गरेको उल्लेख गर्दै गाडीको अवस्थाको कारणले दुर्घटना निम्तिन नदिन ध्यानाकर्षण समेत गराउनुभयो ।