पीसीबीले आफ्नो विज्ञप्तिमा २०२३ को अप्रिलमा पनि न्यूजिल्याण्डले पाकिस्तानको भ्रमण गर्ने जनाएको छ । त्यो समयमा पाँच एक दिवसीय र पाँच टी–२० खेल खेलिनेछ ।
काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ । सभापति, उपसभापति,महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएपछि हिजोबाट(शनिबार) निर्वाचनमार्फत आउने ३५ जना खुला केन्द्रीय
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । केन्द्रीय सदस्यहरुको मत हिजो शनिबारबाट गणना गर्न थालिएको हो । शनिवार राति अबेरसम्म मतगणना गरेर
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा ९९ उम्मेदवारमध्ये सबैभन्दा बढी ८ सय १४ मत डा. कोइारलाले ल्याउनुभएको हो ।
थ्री स्टार ५ खेलबाट ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ । समान अंक रहेको न्युरोड टिम एनआरटी तालिकाको सातौं स्थानमा छ ।
मन्त्री पौडेलले उच्च शिक्षा पढ्ने विद्यार्थीको संख्या नेपालमा कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षण संस्थालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
यद्यपि एमाले नेतृत्व राजनीतिमा युवा सशक्तिकरणको जश आफू लिन चाहन्छ । राप्रपा र कांग्रेसको नेतृत्वमा उदाएको युवापुस्ताप्रति आफ्नो कुनै फरक दृष्टिकोण नरहेको एमाले महासचिव शंकर पोखरेल बताउनुहुन्छ ।
नेकपा (एस) भने देउवा नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी छ । एमाले प्रधानमन्त्री देउवाले बोलाएका यसअघिका सर्वदलीय बैठकमा पनि सहभागी भएको थिएन ।.
नयाँ पुस्ताको प्रवेशसँगै नेपाली कांग्रेसमा पुराना गुट र नेताहरू भत्किएका छन् । मतदाताबाट अस्वीकृत तर समीकरणको राजनीतिमा अब्बल नेताहरूको कांग्रेसमा अब भविष्य के हुन्छ भन्ने बहस थपिएको छ ।
कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशत भन्दाबढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ ।