Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसी र संसदको विषयमा छलफल हुने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदको अवरोध, एमसीसीलगायतका विषयमा सत्तागठबन्धनको बैठक बोलाउन आग्रह गरेलगत्तै देउवाले बैठक डाक्नुभएको हो ।

न्यायालय थप अराजक बन्ने खतरा

बार आन्दोलनले न्यायक्षेत्रलाई बढी क्षति गरेको छ । त्यो क्षति हर्जना तिर्ने सामथ्र्य न बारमा छ, बेन्चमा नै ।

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

फिलिपिन्समा विध्वंशकारी आँधी, ३० जनाभन्दा बढीको मृत्यु

१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।

काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्छु : मन्त्री चौधरी

चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

राप्रपा पहिलो शक्तिको रूपमा उदय हुन्छ : अध्यक्ष लिङ्देन

उहाँले आफू कांग्रेस र कम्युनिष्टलाई मिलाएर हिँड्न सक्ने मान्छे भएकाले राप्रपाका कार्यकर्ताले चिन्तै लिनु नपर्ने बताउनुभयो ।

सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु, भारतका ८ यात्री सहभागी

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ५ गतेसम्म साइकल यात्रा चल्ने छ ।

प्रदेश २ को माओवादी नेतृत्व चुन्न सर्लाहीमा बन्दसत्र जारी

बन्दसत्रले नौ पदाधिकारीसहित २ सय ७१ सदस्यीय प्रदेश कमिटी र करिव १ सय २० जना केन्द्रीय राष्ट्रिय सम्मेलन प्रतिनिधि चयन गर्ने बताइएको छ ।

भरतपुर महानगरद्वारा छ रात सात दिनमा घुमिसक्ने पर्यटकीय गन्तव्यहरू सार्वजनिक

शनिबार विहान नारायणी नदी किनारमा कार्यक्रम गरी स्वर्ण त्रिकोण कार्यक्रम अन्तर्गत महानगरभित्र भएका पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको हो ।

भोलिदेखि १२ देखि १७ वर्षका विद्यार्थीलाई खोप लगाइने, कुन जिल्लामा कति गतेबाट ?

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डाक्टर संगीता कौशल मिश्रले जानकारी दिनुभयो ।