Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


धादिङको रुबीभ्यालीमा बाटो खन्ने क्रममा पहिरो जाँदा डोजरसहित ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्याली गाउँपालिकामा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो जाँदा उनीहरु बेपत्ता भएका हुन् ।

युभेन्ट्सलाई हराउँदै इन्टर मिलान सुपर कप च्याम्पियन

काठमाडौं । इन्टर मिलान इटालियन सुपर कपको च्याम्पियन बनेको छ । बुधबार राति भएको फाइनल खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरको जितमा लोउटारो

सुनसरीमा ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । सुनसरीको कोशी गाँउपालिका–३ कोशीटप्पुमा बुधबार साँझ ट्याक्टरको ट्रलिले किचेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नम्बर नखुलेको ट्याक्टरमा उखु लोड गरी डोरीले बाध्ने क्रममा उक्त ट्रली अचानक

बझाङबाट भारत जाने बढे

डीबी विष्ट बझाङ । सुदुरपश्चिम प्रदेशको बझाङबाट रोजगारीका लागि भारत जानेको संख्या बढ्दै गएको छ । अधिकांश गाउँका युवाहरु रोजगारीका लागि भारत जान थालेपछि गाँउमा मेलापर्म तथा अन्य कामका लागि

बार्सिलोनालाई हराउँदै रियल मड्रिड फाइनलमा

काठमाडौं । बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै फाइनलमा

आइभोरी कोष्ट, माली र गाम्बिया विजयी

काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगितामा गएराति आइभोरी कोष्ट, माली र गाम्बिया विजयी भएका छन् । उपाधि दावेदार आइभोरी कोष्टले इक्वेटोरियल गिनीमाथि १–० को जित निकाल्यो । आइभोरी

उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको संभावना

काठमाडौं । देशका अधिकांश भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातिदेखि कर्णाली प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा वर्षा भएको र केही स्थानमा अहिले

नेटो र रुसबीचको वार्तामा गतिरोध, युक्रेनलाई नेटोमा राख्न नहुने माग नेटोद्वारा अस्वीकार

काठमाडौं । नेटो गठबन्धन र रुसबीचको वार्तामा गतिरोध आएको छ । नेटो र अमेरिकाले युक्रेनलाई नेटो गठबन्धनमा राख्न नहुने रुसी माग अस्वीकार गरेपछि वार्तामा गतिरोध आएको हो । तर, वार्ताको

टोटनह्यामलाई हराउँदै चेल्सी लिग कप फुटबलको फाइनलमा

काठमाडौं । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इंग्लिस लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति टोटनह्यामको मैदानमा भएको सेमिफाइनल दोस्रो लेगको खेलमा चेल्सी १–० ले विजयी भयो । उसका

बतास र दाहाललाई कारबाही गर्न अख्तियार र प्रहरीलाई पर्यटन मन्त्रालयको पत्राचार

काठमाडौंः पर्यटन मन्त्रालयले नारायणहिटी दरबारभित्र सेटिङ गरेर क्याफे सञ्चालनको अनुमति लिने बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अवैध संरचना निर्माणमा सहयोगी बनेका संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि अनुसन्धान गरेर