Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


नागार्जुनको फिल्म ‘द घोस्ट’ बाट बाहिरिइन् ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज सन् २०२१ मा धेरै विवादमा मुछिएकी थिइन् । तर, २०२२ का अब आउने दिनहरु पनि उनका लागी खासै सहज नहुने देखिएको छ । ठग

टाइगर कप भलिबल : पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

पोखरा । साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६० हजार बढि संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ६४ हजार संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७

अनुशासन आयोगमा सम्पत्ति विवरण बुझाउन एमाले केन्द्रीय अनुशासन आयोगको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ

विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

हेटौंडा । सामाजिक कार्य गर्दे आइरहेको परोपकारी युवा संजाल नेपाल र दाह्री ग्याङ्ग हेटौंडाले ३२ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । दुबै संस्थाको सहकार्यमा नवज्योति

जिल्ला प्रशासन कार्यालयको निर्देशनको बेवास्ता गर्दै महोत्सव

बागलुङ । बागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक

२ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । साताको छैठौं दिन आज शुक्रबार पनि बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबारदेखि सुनचाँदीको मूल्यमा वृद्धि हुँदै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा ९२

खाग बिक्री मुद्दाका फरार अभियुक्त गुरुङ पक्राउ, १३ मध्ये ११ आरोपी नियन्त्रणमा

गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।

नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा हिजो जारी गरेको प्रतिवेदनमा सन् २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलब ९ प्रतिशत हुने अनुमान गरिएको छ ।

१४औं आईपीएल पनि भारतमा हुने सम्भावना कम, विकल्पमा साउथ अफ्रिका र श्रीलंका

कोरोना संक्रमण बढेसँगै गत वर्षको आईपीएल पनि युएईमा भएको थियो । पहिलो आधा हिस्सा भारतमा गरिएको गत वर्षको आईपीएलको बाँकी आधा खेल भने युएईमा खेलाइएको थियो ।